ब्रेकिङ न्यूज

ठूलै आर्थिक ‘घाेप्ला’काे आशंकामा अनुसन्धान हुँदै(भिडियो)

ठूलै आर्थिक ‘घाेप्ला’काे आशंकामा अनुसन्धान हुँदै(भिडियो)

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले सुधारात्मक कारबाही गरेपछि कर्णाली विकास बैंकले आर्थिक मन्दीको चपेटामा परेकाे भन्दै बचाउ गरेकाे थियाे । तर उक्त बैंक समस्याग्रस्त हुनुमा परिस्थितिजन्य कारणले उत्पन्न आर्थिक शिथिलता मात्रै नभई ब्यवस्थापन पक्षबाट भएको बित्तीय अपचलन कारण रहेकाे भन्दै राष्ट्र बैंकले अनुसन्धान गरिरहेकाे छ । राष्ट्र बैंकका अनुसार, कर्णाली विकास बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात का
राष्ट्र बैंकको ‘टेकओभर’पछिकाे कर्णाली विकास बैंक…

राष्ट्र बैंकको ‘टेकओभर’पछिकाे कर्णाली विकास बैंक…

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको ‘टेकओभर’पछिकाे कर्णाली विकास बैंक विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । उक्त निर्णयपछि बिहीबार बैंकमा नेपाल प्रहरी तैनाथ थिए भने निजि सुरक्षागार्ड पनि बाक्लाेरुपमा तैनाथ गरिएको थियाे । मुलगेट पुर्णरुपमा बन्द गरिएको छ भने निक्षेपकर्ताहरु आफ्नो न
अस्पतालमा कर्मचारीकाे आन्दोलन र सेवाशुल्क वृद्धिप्रति एमालेको ध्यानाकर्षण

अस्पतालमा कर्मचारीकाे आन्दोलन र सेवाशुल्क वृद्धिप्रति एमालेको ध्यानाकर्षण

   
नेपालगन्ज : नेकपा एमाले बाँकेले नेपालगंज मेडिकल कलेजले सेवाग्राही बाट ५० देखी १०० प्रतिशत सम्म शुल्क वृद्धि गरेको प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले प्रेस बिज्ञप्ती जारी गर्दै अस्पताल व्यवस्थापनले सेवाग्राही बाट ५० देखी १०० प्रतिशत सम्म शुल्क वृद्धि गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको हो । साथै एमाले बाँकेले कर्मचारी ट्रेड युन
खजुराले घर-घर पुगेर गर्‍यो ब्यवसाय दर्ता(भिडियो रिपोर्ट )

खजुराले घर-घर पुगेर गर्‍यो ब्यवसाय दर्ता(भिडियो रिपोर्ट )

   
खजुरा गाउँपालिकाले वडा नम्बर एक देखी आफ्नो आठ दिने ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सम्पन्न गरेको हो । पालिकामा रहेका सबैखाले ब्यवसायको अभिलेखिकरण र ब्यवसायको अनुदान तथा करको दायरामा ल्याउन पालिकामा रहेका हरेक ब्यवसायीको घरदैलोमै पुगि ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सुरु गरिएको खजुरा गाउँपालिकाको राजस्व शाखाका प्रमुख भक्त बहादुर रावतले जानकारी दिएका छन् । शाखा प्रमुख रावतक
कसरी समस्याग्रस्त बन्याे कर्णाली विकास बैंक ?

कसरी समस्याग्रस्त बन्याे कर्णाली विकास बैंक ?

   
कमल डाँगी नेपालगन्ज । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । साथै उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका
राष्ट्र बैंकले बिहीबारबाट शुरु गर्दैछ यी काम

राष्ट्र बैंकले बिहीबारबाट शुरु गर्दैछ यी काम

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । साथै उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उप निर्देशक
रत्न राजमार्ग स्तरोन्नति हुँदै,अब ७ मिटर पुर्‍याइने

रत्न राजमार्ग स्तरोन्नति हुँदै,अब ७ मिटर पुर्‍याइने

   
१० पुस, काठमाडौं । रत्न राजमार्गको कोहलपुर–सुर्खेत–बाङ्गेसिमल (९०.७५ किलोमिटर) सडक स्तरोन्नति हुने भएको छ । यो खण्डले बाँके, बर्दिया र सुर्खेत जिल्ला छोएको छ । सडक विभागले यस राजमार्गको स्तरोन्नति प्रयोजनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ । प्रस्तावित सडक खण्ड स्तरोन्नतिका लागि सडकको क्षेत्राधिकार भित्र नै आयोजनालाई आवश्यक पर्ने जमिन रहेका कारण
कृषिमा आइपिएम प्रविधि के हाे ? हेर्नुस् भिडियो

कृषिमा आइपिएम प्रविधि के हाे ? हेर्नुस् भिडियो

   
बालीनालीका शत्रु कीरा मार्न प्रयोग हुने रासायनिक विषादीले मित्र (फाइदा गर्ने) जीवसमेत मार्ने क्रम बढेपछि २२ वर्षअघि सरकारले अभियानकै रुपमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कार्यक्रमलाई लागू गर्‍यो। संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ)को सहयोगमा तत्कालीन बाली संरक्षण निर्देशनालयको राष्ट्रिय आइपिएम कार्यक्रममार्फत मुलुकभर कृषक पाठशाला सञ्चालन हुन थाले। कृषि प्राविधिक (अधिकृतदेखि जेटि
खजुरामा प्राङ्गारिक तरकारी उत्पादनमा जुटे महिला ( भिडियो रिपोर्ट)

खजुरामा प्राङ्गारिक तरकारी उत्पादनमा जुटे महिला ( भिडियो रिपोर्ट)

   
नेपालगन्ज : बी ग्रुप र खजुरा गाउँपालिकाको आयोजनामा खजुरामा प्राङ्गारिक तरकारी उत्पादनका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । वातावरणीय स्वास्थ्य सहयोग परियोजना बाँकेको सहयोगमा खजुरा गाउँपालिकाका र बी ग्रुपले खजुरा गाउँपालिका वडा नम्बर दुईमा रहेको अस्टम सहकारी संस्थाका सदस्यहरुलाई प्राङ्गारिक तरकारी उत्पादनका लागि सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा अस्टम सहकारी संस्थाका सदस्
धमाधम बन्दैछ परसपुर-गाैघाट सडक(भिडियो रिपोर्ट)

धमाधम बन्दैछ परसपुर-गाैघाट सडक(भिडियो रिपोर्ट)

   
नेपालगन्ज : चर्चामा रहदै आएको बाँकेको परसपुर गौघाट सडक खण्ड लामोसमयको पर्खाई पछि निर्माणले तिब्रता पाएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिका भित्र पर्ने परसपुर-गौघाट सडक खण्ड आगामी ४ महिना भित्रै सम्पन्न गर्नेगरी निर्माणको काम भैरहेको छ । संघीय सरकारको लगानीमा करिब १४ करोडमा कन्काई-गणपति जेभीले सडक निर्माणको ठेक्का पाएपनि कम्पनीले निर्माण कार्यमा सुरुआ