देवी प्रतिभाकाे पक्षमा
(देवी प्रतिभाकाे पक्षमा नेकपा एमालेका नेता एवं सांसद सुर्य थापाले सामाजिक संजालमा व्यक्त गर्नुभएको बिचार)
👉️ शुभ प्रभातम्-
भागवत वाचिका देवी प्रतिभाले व्यासपिठबाट महिलाको वाचन क्षमत, समार्थ्य र हैसियतलाई नेपाली समाजमा एकैपटक चर्चित र लोकप्रियताको शिखरमा पु-याउनु भएको छ। उहाँको वाचनकलाको आज सर्वत्र चर्चा भइरहेको छ।
काभ्रे, मण्डन देउपुरको सामान्य परिवारमा जन्मेर आफ्नो अध्ययन, मेहेनत र साध









