ब्रेकिङ न्यूज

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न मन्त्रालयका सचिवले ब्रिफिङ गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न मन्त्रालयका सचिवले ब्रिफिङ गर्दै

   
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न मन्त्रालयका सचिवले ब्रिफिङ सुरु गरेका छन्। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र सचिवबीच छलफल सुरु भएको हो। बैठकमा उपप्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिव सहभागी छन्। सो अवसरमा सबै मन्त्रालयका सचिवहरूले आआ
रुपन्देहीमा ६ अर्ब लगानीमा दुईवटा तारे होटल निर्माण हुँदै

रुपन्देहीमा ६ अर्ब लगानीमा दुईवटा तारे होटल निर्माण हुँदै

   
नेपालगन्ज - गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै  उक्त क्षेत्रमा तारे होटल निर्माणमा व्यवसायीहरूको प्रतिस्पर्धा नै चलेको छ। होटलमा लगानी बढेपनि विमानस्थल पूर्णरुपमा सञ्चालन नहुँदा होटलको व्यवसाय सोचेअनुरुप भने छैन। पछिल्लो समय रुपन्देहीमा नै ६ अर्बभन्दा बढीको लगानीसहित दुईवटा तारे होटल निर्माणको प्रस्ताव भएको छ। ४ अर्बभन्दा माथिको लगानी प्रतिबद्धतासँगै वेदा हस्पिटालिटी र २ अर
हाेटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा महेन्द्र श्रेष्ठ

हाेटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा महेन्द्र श्रेष्ठ

   
नेपालगन्ज । नेपालगन्ज शनिबार सम्पन्न हाेटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमा महेन्द्र श्रेष्ठलाई सर्वसम्मत चयन गरेकाे छ । कार्यसमितिको बरिस्ठ उपाध्यक्षमा दधिराम भण्डारी, प्रथम उपाध्यक्षमा भिमलाल कडेल, द्दितिय उपाध्यक्षमा दिपेन्द्र पुन मगर, पर्यटन उपाध्यक्षमा दोर्ण बहादुर आचार्य, महिला उपाध्यक्षमा सुमित्रा बेलबासे, महासचिवमा गणेश बेलवासे, उप महासचिवमा शिव राज सापको
याे सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

याे सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

   
पोखरा, साउन १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको प्रष्ट बटमलाइन सुनाउनु भएको छ । गृहप्रदेश गण्डकीको पोखरामा नेपाल पत्रकार महासंघ कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले यस्तो बटमलाइन सुनाउनु भएको हो । सञ्चारमन्त्रीगुरुङले सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले सवै बिकल्प सकिएपछि संसदको पहिलो र दोस्रो
मौद्रिक नीतिले लगानीकाे वातावरण बन्ने प्रधानमन्त्रीको बिश्वास

मौद्रिक नीतिले लगानीकाे वातावरण बन्ने प्रधानमन्त्रीको बिश्वास

   
नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सार्वजनिक मौद्रिक नीतिले लगानी गर्न उत्साही बनाउने बताएका छन् । काठमाडौं अन्तर्राष्ट्रिय ब्राण्डकाे हिल्टन हाेटल उद्घाटन पछि सामाजिक संजालमा प्रतिक्रृया जनाउँदै ओलीले यस्ताे बताएका हुन । उनले समय सापेक्ष मौद्रिक नीति सार्वजनिक भएसँगै प्रशिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड हिल्टन होटल काठमाडाैँ उद्घाटन गर्ने अवसर पाएँकाे उल्लेख गरेका छन् । "म
सरल भाषामा बुझौं मौद्रिक नीति र त्यसका प्रभावहरु

सरल भाषामा बुझौं मौद्रिक नीति र त्यसका प्रभावहरु

   
नेपाल राष्ट्र बैंकले बर्ष २०८१/ ८२ को मौद्रिक नीति जारी गरेको छ। मुख्य परिमार्जित ब्यबस्था र असरहरु निम्नानुसार छन्। १. ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ । ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको। असर: बजारमा रहेको अधिक तरलता अनुसार समायोजन गरिएको, खासै अ
गण्डकी प्रदेश ४१ देशका पर्यटक आउँछन्,दैनिक ६२ डलर खर्चिन्छन्

गण्डकी प्रदेश ४१ देशका पर्यटक आउँछन्,दैनिक ६२ डलर खर्चिन्छन्

   
नेपालगन्ज । गण्डकी प्रदेश घुम्न आउने विदेशी पर्यटक औषतमा १२ दिन बस्ने गरेको एक अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदन अनुसार उनीहरूको दैनिक खर्च जम्मा ८ हजार ३५५ रुपैयाँ अर्थात ६२ अमेरिकी डलर छ। नेपाल राष्ट्र बैंक पोखरा कार्यालय अनुसन्धान इकाइले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ मा गरेको ‘गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको बसाई तथा खर्चको प्रवृत्ति’ सम्बन्धी विशेष अध्
सिनेरोयलकाे एक बर्ष,उत्साहित लगानीकर्ता

सिनेरोयलकाे एक बर्ष,उत्साहित लगानीकर्ता

   
नेपालगन्ज । नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ । यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ। टिकट खरिदमा दर्शकलाई सहज होस भन्ने हेतुले एप तयार गरिएको हो। भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत छुट दिनेगरी काम अघि बढाइएको सिनेरोयलका सिओओ रित
टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्यको सूचीमा बर्दियाको बुरान वाइल्डरनेस क्याम्प

टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्यको सूचीमा बर्दियाको बुरान वाइल्डरनेस क्याम्प

   
नेपालगन्ज – बर्दियाको बुरान वाइल्डरनेस क्याम्प टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्यको सूचीमा छनौट भएको छ। बुरान क्याम्पलाई टाइम म्यागेजिनले यस वर्षको विश्वकै १०० घुम्न र बस्नका लागि अद्भूत गन्तव्यको सूचीमा समावेश गरेको हो। संसारभरिका १०० महत्त्वपूर्ण  होटल, रेस्टुरेन्ट, क्रुज म्युजियम पार्कलगायतको सूचीमा बुरान क्याम्प पनि छनौट भएको हो। यसका लागि टाइमले विश्वभरि रहेका यसका संवाददाताहरु र
यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि ‘ब्लु स्ट्रिक्स’

यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि ‘ब्लु स्ट्रिक्स’

   
काठमाडौं । यामाहा नेपालले यामाहा ब्लू स्क्वायर नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा ग्राहकलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ’ब्लू स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम रहेको कम्पनीले जनाएको छ । ‘जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यामाहा के