राजा महेन्द्रको निधन भएको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला
चितवन । तत्कालिन राजा महेन्द्रको निधन भएको भरतपुर आँपटारीस्थित दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला भएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार असार २३ गतेदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुला गरिएको छ ।
नेपाल ट्रष्ट मातहतका सम्पदाहरु स्थानीय तहसँग समन्वय गरेर सर्वसाधारणका लागि खुला गर्ने उद्देश्य अनुरुप भरतपुर महानगरको व्यवस्थापन रहने गरी गत चैत ९ गते महानगरपालिका र नेपा









