ब्रेकिङ न्यूज

मर्मतका लागि भन्दै नेपालगन्जमा दिनभर बिद्धुत सेवा अवरुद्घ

मर्मतका लागि भन्दै नेपालगन्जमा दिनभर बिद्धुत सेवा अवरुद्घ

   
नेपालगन्ज । मर्मतका लागि भन्दै नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले शनिबार बिद्धुत सेवा अवरुद्ध गरेकाे छ । केही दिन अघि आएको भीषण बर्षाले कोहलपुरबाट नेपालगन्ज तथा धामपुर आएको ३३ केभि लाइनलाई असर गरि पोल ढल्न लगेकोले मर्मत सम्भार गरिदै छ । मर्मत कार्य अति आबश्यक रहेको तथा विभिन्न फिडरहरुमा समेत मर्मत सुधार कार्य गर्नु पर्ने भएकोले नेपालगन्ज क्षेत्रको सम्पुर्ण लाइन असार २९ गते
‘मिसन १००’ को यात्रा : पौवा ग्रुपद्वारा सिन्धुलीको मुलकोटमा सेवा बिस्तार

‘मिसन १००’ को यात्रा : पौवा ग्रुपद्वारा सिन्धुलीको मुलकोटमा सेवा बिस्तार

   
नेपालगन्ज । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै आएको होटल पौवा ग्रुपले विपी राजमार्ग अन्तर्गत सिन्धुलीको मुलकोटमा सेवा बिस्तार गर्ने भएको छ । नेपालका बिभिन्न क्षेत्रमा १३ वटा शाखा मार्फत सेवा दिँदै आएको पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा संचालन गर्ने भएको हो । काठमाडौंबाट ९० किलोमिटर पूर्व सुनकोशी नदीको किनारामा अवस्थित सिन्धुलीको मुलकोटबाट १४औं शाखा संचालन गर
साढे २४ लाख सहित हुण्डि कारोबारमा संलग्नहरु नेपालगन्जबाट पक्राउ

साढे २४ लाख सहित हुण्डि कारोबारमा संलग्नहरु नेपालगन्जबाट पक्राउ

   
नेपालगन्ज । बिहीबार नेपालगंज - १२ बेलासपुरबाट प्रहरीले हुण्डी कारोबार संलग्नलाई नगद रकम सहित पक्राउ गरेकाे छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेकाे टोलीले बेलासपुर स्थित रहेको तारा कुमारी विसीको घरमा भडामा रहेको नविल रेफ्रिजिरेटर एण्ड एयर कन्डिशन वर्कशप नामको टीभी फ्रीज मर्मत गर्ने पसलमा छापा मारेकाे थियाे । साे क्रममा नगद चौबीस लाख बैसठ्ठी हजार तीन सय पन्ध्र हरहिसाव राखे
रियलस्टेट क्षेत्रमा जाने कर्जा जेठ महिनामा ४.३ प्रतिशतले बढ्याे

रियलस्टेट क्षेत्रमा जाने कर्जा जेठ महिनामा ४.३ प्रतिशतले बढ्याे

   
नेपालगन्ज । बैंक तथा वित्तीय क्षेत्रबाट रियलस्टेट क्षेत्रमा जाने कर्जा बढेको छ। वैशाखसम्म रियलस्टेटमा ०.२ प्रतिशतले ऋणात्मक देखिएको कर्जा प्रवाह जेठ महिनामा ४.३ प्रतिशतले बढेको हो। गत वर्षको तुलनामा चालू आवमा रियलस्टेट क्षेत्रमा जाने कर्जा प्रवाह निरन्तर ऋणात्मक रहँदै आएको छ। तर जेठमा भने कर्जा प्रवाह बढ्दा ४.३ प्रतिशत वृद्धिदर देखिएको हो। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको जेठ मसा
सरकारले ६० अर्ब भुक्तानी नगर्दा ‘सप्लाई चेन’ नै अस्तव्यस्त,आन्दोलन गर्दै निर्माण व्यवसायी

सरकारले ६० अर्ब भुक्तानी नगर्दा ‘सप्लाई चेन’ नै अस्तव्यस्त,आन्दोलन गर्दै निर्माण व्यवसायी

   
नेपालगन्ज । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले गर्नुपर्ने ६० अर्ब भुक्तानी नगर्दा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भएको बताएको छ। बिहीवार पत्रकार सम्मेलन गर्दै सरकारले आर्थिक वर्षको असार मसान्तसम्म ६० अर्ब भुक्तानी नगर्दा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भएको दाबी गरेको हो। महासंघले सरकारले विगत दुई वर्षदेखि निर्माण व्यवसायीहरुले पाउनु पर्ने भुक्तानी नगरेको बताएको छ। महासंघले गत आर्थिक वर्ष
एनसेल ‘बिज सधैँ अन’योजना सार्वजनिक, यस्ता छन् सुविधा

एनसेल ‘बिज सधैँ अन’योजना सार्वजनिक, यस्ता छन् सुविधा

   
काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसायलाई ध्यानमा राख्दै विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैँ अन’योजना सञ्चालनमा ल्याएको छ। नेपाली उपभोक्तालाई ‘सधैँ अन’मार्फत सशक्त बनाउने प्रतिबद्धता जारी राख्दै ल्याइएको योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल रहेको जनाइएको छ। नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायलाई आ–आफ्नो क्षेत्रमा सधैँ अनको प्रयोगमार्फत व्यापार, व्यवसाय
जापानमा पढ्ने विद्यार्थीलाई सहज शैक्षिक कर्जा दिन त्रिपक्षीय समझदारी

जापानमा पढ्ने विद्यार्थीलाई सहज शैक्षिक कर्जा दिन त्रिपक्षीय समझदारी

   
नेपालगन्ज । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गर्नुभएको छ । समझदारीअनुसार, जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीह
‘नेपाल करी सेफ’ गर्दै सिद्धार्थ हस्पिटालिटी

‘नेपाल करी सेफ’ गर्दै सिद्धार्थ हस्पिटालिटी

   
  काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४' आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् । प्रतियोगिता बिश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रत
सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच सम्झौता

   
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग, ववरमहल, काठमाडौंबीच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता गरेको छ । सम्झौतापत्रमा असार २४ गतेका दिन हस्ताक्षर भएको छ । सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख का
उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने

उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने

   
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ। यसअघिको विधानमा महासंघ वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान थियो। विधानलाई महासंघको कार्य समितिले आज सर्वसम्मत संशोधन गरेसँगै अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वा