ब्रेकिङ न्यूज

सत्ताको उलटफेर ! काँग्रेस-एमालेको सत्तायात्रा शुरु

सत्ताको उलटफेर ! काँग्रेस-एमालेको सत्तायात्रा शुरु

   
काठमाडौँ —संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
न्युरोडबाट ‘क्यारिङ’गरेर थुपारेकाे ३८ लाखकाे सामान बरामद

न्युरोडबाट ‘क्यारिङ’गरेर थुपारेकाे ३८ लाखकाे सामान बरामद

   
नेपालगन्ज । ठूलो परिमाणमा भन्सार छलि भण्डारण गरेर राखेको लत्ता कपडा जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेकाे छ । साेमवार प्रहरी टोलीले नेपालगंज- २ न्युरोड भानुभक्त चोक स्थित सोनी गुप्ताले आफ्नै घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएको सामान बरामद गरेकाे हाे । अवैधरुपमा भण्डारण गरी राखेको अन्दाजी मुल्य रु. ३८ लाख ३९ हजार २ सय बराबरको सामानहरु बरामद गरी गुप्ता सहित आवश्यक कारबाहीक
लुम्बिनी प्रदेशमा ५.४ खर्व निक्षेप संकलन ,५.६ खर्व कर्जा प्रवाह

लुम्बिनी प्रदेशमा ५.४ खर्व निक्षेप संकलन ,५.६ खर्व कर्जा प्रवाह

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकको नियमन बिभागले नेपालगंज कार्यालयसँग समन्वय गरी बैंक तथा बित्तीय क्षेत्रका बिद्यमान नीति निर्देशन एवं समसामयिक विषयमा यही असार १४ गते एक कार्यक्रमको आयोजना गरेकाे छ । डेपुटी गभर्नर बम बहादुर मिश्रको उपस्थिति रहेको कार्यक्रममा बैंक तथा बित्तीय संस्थाका  प्रदेशप्रमुख, केही शाखाप्रमुख लगायत नेपाल राष्ट्र बैंक नेपालगंज कार्यालयका कर्मचारीको सहभागिता रहेकाे राष्ट्र
मदन जयन्तीमा एमालेले बाँकेले एकैदिनमा लगायाे २५ सय बिरुवा

मदन जयन्तीमा एमालेले बाँकेले एकैदिनमा लगायाे २५ सय बिरुवा

   
नेपालगन्ज । जननेता मदन भण्डारीकाे ७३ औँ मदन जन्म जयन्तीको अवसरमा नेकपा एमाले बाँके जिल्ला कमिटीले जिल्लाभर एकैदिन २५ सय बिरुवा लगाएको छ । शुक्रबार एकैदिनमा जिल्ला कमिटीकाे आह्वानमा आठवटै पालिकामा वृक्षरोपण गरिएको सचिव बलराम भट्टराईले जानकारी दिए । कार्यक्रम भव्यताका साथ सम्पन्न भएको र हरियाली गाउँ शहर निर्माणमा बृक्षाराेपणले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । स्वस्थ सुन्दर र हरिया
एसईई उत्तीर्ण बिद्यार्थीलाई बिनाेद चौधरीको मार्मिक ‘टिप्स’

एसईई उत्तीर्ण बिद्यार्थीलाई बिनाेद चौधरीको मार्मिक ‘टिप्स’

   
मैले कक्षा ६ देखि भक्तपुरको आदर्श बहुउद्देश्य स्कुलमा पढेँ। त्यो स्कुलमा व्यावसायिकतर्फ चारवटा विषय थिए । सबै विद्यार्थीले आफ्नो रुचिअनुसार एउटा विषय छान्नुपर्थ्यो। 'इन्डस्ट्रियल साइन्स' मा काठ काटेर विभिन्न सामान बनाउने सीप सिकाइन्थ्यो। अर्को थियो, 'होम साइन्स । खानेकुरा पकाउन, लुगा सिलाउन, बगैचा स्याहार्न सिकाउने यो विषय धेरैजसो केटीहरूले लिन्थे। 'कृषि' मा खेतीपातीसम्बन्धी पढाइ हुन्थ्यो।
बाँकेमा प्राचिन स्मारक ( बुद्ध मुर्ति) सहित ३ जना पक्राउ

बाँकेमा प्राचिन स्मारक ( बुद्ध मुर्ति) सहित ३ जना पक्राउ

   
नेपालगन्ज । प्राचिन स्मारक सहित ३ जना ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेकाे छ । मंगलबार दिउँसो राप्तिसोनारी गाउँपालिका-८ ढकेरी शम्सेरगंज स्थित सडकखण्डमा शंकास्पद रुपमा रहेका जिल्ला रुपन्देही तिलोतमा- ११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर,रामु न्यौपाने, दाङ घोराही - १५ बस्ने बर्ष ५८ को निम बहादुर कुवरलाई सोधपुछ र खानतलासी गरेकाे थियाे । खिम बहादुर कुवरले पछाडी बोकेको खै
बैदेशिक राेजगारीमा गएका एउटै वडाका दुई जनाकाे निधन

बैदेशिक राेजगारीमा गएका एउटै वडाका दुई जनाकाे निधन

   
नेपालगन्ज । बैदेशिक राेजगारीमा गएका गुर्भाकाेट-४, सुर्खेतका दुई जनाकाे निधन भएको छ । भ्वालेखाेला निवासी हरि ओलीको रुस र प्युठानीटाेल निवासी महेन्द्र कुमार सिंह मलेसियामा निधन भएको वडा अध्यक्ष रामबहादुर डाँगीले बताए । ‘हिजाे दुबै जनाकाे निधन भएको खबरले परिवार शाेकमा र पुरै वडा स्तबध छन् ।’- वडा अध्यक्ष डाँगीले भने । सिंह केही बर्ष अघि र ओली केही महिनाका लागि राेजगारीको सिलसिलामा बिदेश पुग
कोहलपुरको बजेट १ अर्व ५ करोड

कोहलपुरको बजेट १ अर्व ५ करोड

   
कोहलपुर–१० असार । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८२ का लागि एक अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले १ अर्व ५ करोड ९ लाख २७ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेकी हुन् । यो चालू आर्थिक वर्ष भन्दा करीब ९ करोड कम हो । कुल विनियोजित बजेटमध्ये चालु

हेरौँ तुलसीपुर,चिनौँ तुलसीपुर अभियान नीति तथा कार्यक्रममा समावेश

   
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगर प्रमुख टीकाराम खड्काले १५ औँ नगर सभाको पहिलो बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । खड्काले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि,पशु सेवा,रोजगारी, गरिबी निवारण, शिक्षा,स्वाथ्य,खेलकुदका बिषयलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा उपमहानगरले कृषि तर्फ घुम्ती
नेपालगञ्जकाे अनुमानित बजेट १ अर्ब ५० करोड बढी

नेपालगञ्जकाे अनुमानित बजेट १ अर्ब ५० करोड बढी

   
नेपालगञ्ज, असार १० । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ५० करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । आजदेखि सुरु भएको नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १५औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गर्नुभएको हो । यो चालू आर्थिक वर्ष भन्दा करीब ३५ करोड कम हो । आगामी आर्थिक वर्