कर्मशिल दृष्टबिहिन दम्पती
नेपालगन्ज । जिवनमा आइपरेका समस्यादेखि निरास हुनुभएको छ ?
यदि छ भने तपाईंको लागि नेपालगन्ज-२ मा बस्ने यी दृष्टिबिहिन दम्पतीका कथा ब्यथाले मनाेवल बढाउन पक्कै पनि मद्त गर्छ र जिवनमा जस्तोसुकै परिस्थितिकाे पनि सामाना गर्नुपर्छ भन्ने प्रेरणा दिन्छ ।
नेपालगन्ज-२ घरबारी टाेलका धनिराम काेरी र जगरानिले जिवनमा पाएको दुख भनिसाध्य छैन । जन्मदै आँखा नदेख्ने अवस्थाबाट जीवन गुजारे । तीन तिनवटा सन्तान ज









