बाँकेमा राप्ती नदीकाे बाढीले बगाउँछ सीमा स्तम्भ
बाँके । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा सीमा स्तम्भ बगेका छन् । नेपाल-भारत सीमा पर्ने राप्ती नदी वरपरका सीमा स्तम्भ बगेकाे हुन । यसरी सीमा स्तम्भ बगेकाे बिषय नयाँ नभई धेरै पुरानाे हाे ।
खासमा बाँकेमा नेपाल-भारत सीमा हुँदै राप्ती नदी बग्छ । सोही नदीक्षेत्रमा पर्ने १६ वटा सीमा स्तम्भ बर्षाै पहिले बाढीले बगाएका हुन । बाढीबाट सीमा स्तम्भ जाेगाउ दुबै देशलाई चुनौती छ । त्यसबाहेक बाँ









