हिमालयन ह्वाइटहाउस स्कूललाई अन्तराष्ट्रिय पाठ्क्रम पढाउन मान्यता
नेपालगन्ज । काठमाण्डौंस्थित हिमालयन ह्वाइटहाउस स्कूलले अन्तराष्ट्रिय पाठ्क्रम पढाउन मान्यता प्राप्त गरेको छ । अन्तराष्ट्रिय ब्याकलरेट बोर्डबाट यसै साता प्राथमिक तहदेखि कक्षा ५ सम्मको मान्यता पाएको र कक्षा ६ देखि १० सम्मको परिक्षण अवधि चलिरहेको विद्यालयले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
अन्तराष्ट्रिय ब्याकलरेट (आईबी) भनिने यो पाठ्यक्रम सन् २००९ बाट नेपालमा पढाउन थालिएको हो । यस प









