ब्रेकिङ न्यूज

‘श्रमहाट’का निरास मजदुर !

‘श्रमहाट’का निरास मजदुर !

   
नेपालगन्ज ६ माघ । दिलु चौधरीले काम नपाएको चार दिन भयो । काम नगरेका कारण उनीसंगै पैसा छैन । साथीभाईको कोठामा साँझबिहानको खाना खाइरहेका छन् । अब त साथीभाईको पनि खाना सकिनेबेला भइसक्यो । ‘यहाँ काम खोज्न आउन लागेको चार वर्ष भयो तर यस्तो समस्या मैले कहिल्यै झेलेको थिएन । पहिलो पटक कामै नपाएर बसिरहेको छु ।’– दिलुले दुखेसो पोखे । बर्दिया राजापुरका रामलखन थारुले पहिले रिक्सा चलाउथे । त्यसबाट खर्
व्यवसायी सीताराम यादव एमाले प्रवेश,सक्रिय राजनीति गर्ने

व्यवसायी सीताराम यादव एमाले प्रवेश,सक्रिय राजनीति गर्ने

   
नेपालगन्ज,३ फागुन–नेपालगन्जको युवा व्यवसायी  सीताराम यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् । यादवलाई बिहीवार नेपालगन्जस्थित पार्टी कार्यालयमा नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दिपा शर्मा, केन्द्रीय सल्लाहकार दलबहादुर सुनार, जिल्ला कमिटी अध्यक्ष किस्मत कक्षपति, प्रदेश कमिटी सदस्य अशोक कर्माचार्य, जिल्ला कमिटी सदस्य मीन मल्ल लगायतका नेताहरुले अविर लगाएर पार्टी प्रवेश गरेक
पूर्वाधारमा ‘डुप्लिकेसन’ले  भ्रष्टाचारमा मलजल

पूर्वाधारमा ‘डुप्लिकेसन’ले भ्रष्टाचारमा मलजल

   
 अख्तियारको निष्कर्ष–‘बोलपत्रको पूर्वयोग्यता निर्धारण गर्दा निश्चित फर्म निर्माण व्यवसाया कम्पनी केन्द्रीत गरी निमार्ण गर्ने, टेण्डर प्रक्रिया छली खरिद गर्ने मनसायले बजेट टुक्रा गर्ने प्रबृत्ति बढेको छ । नेपालगन्ज २७ माघ । स्थानीय तह, प्रदेश र कर्णाली प्रदेश सरकारले सञ्चालन गरेका विभिन्न पूर्वाधार योजनामा ‘डुप्लिकेसन’ हुन थालेको छ । ‘डुप्लिकेसन’ हुँदा केही योजनाको निर्माण सुरु भएको छैन । क
पुराना सिनेमा हल बन्द,नयाँमा करोडौं लगानी

पुराना सिनेमा हल बन्द,नयाँमा करोडौं लगानी

   
नेपालगन्ज । अहिले विद्युत प्राधिकरण भएको सामुन्ने मन्सुरी समशेरका भाइ बहादुर समशेरले खोलेको बागेश्वरी चित्र (सिनेमा) मन्दिरसंगै नेपालगन्जमा सिनेमा ईतिहास शुरु हुन्छ । बिक्रम संवद २०२७/२८ सालतिर हालकाे बिद्युत प्राधिकरणभित्र डिजेल प्लान्ट थियाे,त्यसैकाे सहारामा बागेश्वरी चित्र मन्दिर संचालन हुन्थ्याे । नेपालगन्ज शहरकाे इतिहासका खाेजकर्ता तथा बरिस्ठ साहित्यकार सनत रेग्मीका अनुसार केटाकेटी छँद
कपास मासेर,हेटौंडा कपडा उद्योग संचालन गर्ने !

कपास मासेर,हेटौंडा कपडा उद्योग संचालन गर्ने !

   
नेपालगन्ज । हेटौंडा कपडा उद्योग संचालन गर्न खोजिरहेको सरकारले त्यही कपडा उद्योगका लागि चाहिने कपास उत्पादन गर्ने बाँकेको कपास विकास समिति भने भुमाफियाको पक्षमा लागेर खारेज गर्ने नीति लिएको छ । सरकारको यस्तो दोहोरो रबैया देखेर कपास विकास समिति बचाउन लागेकाहरु आश्चार्यचकित छन् । स्वदेशमै कपडा उत्पादन गर्ने भन्दै सरकारी अधिकारीहरु हेटौडा कपडा उद्योग अनुगमनमा झुल्किरहँदा हेटौडा कपडा उद्योगले क
खजुरामा कर्मचारी असुरक्षित,सुरक्षा माग्दै सिडिओ गुहारे

खजुरामा कर्मचारी असुरक्षित,सुरक्षा माग्दै सिडिओ गुहारे

   
नेपालगन्ज । काममा खटिएका कर्मचारीलाई वडा अध्यक्ष गरिबे शेषले कुटपिट गरेपछि खजुरा गाउँपालिकाका कर्मचारीले असुरक्षित महसुस गरेका छन् । सुरक्षा माग्दै उनिहरु बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलाई भेटेका छन् । विभिन्न कर्मचारी संगठनले ज्ञापनपत्र बुझाउँदै वडा अध्यक्ष शेष माथि कारबाही र सुरक्षाकाे प्रत्याभुति गराइदिन माग गरेका हुन । कर्मचारी संगठनका अनुसार खजुरा गाउँपा
नेपाल बैंक संचालक सदस्य घिमिरेद्वारा नेपालगन्जस्थित शाखा निरिक्षण

नेपाल बैंक संचालक सदस्य घिमिरेद्वारा नेपालगन्जस्थित शाखा निरिक्षण

   
नेपालगन्ज । नेपाल बैंक लिमिटेडकाे संचालक समिती सदस्य साधना घिमिरेले नेपालगन्जमा रहेकाे सिटी अफिस र धम्वाेझी शाखाकाे निरिक्षण गर्नुभएको छ । दुवै शाखाकाे निरिक्षण पछि उहाँले कर्मचारीहरुलाई सेवाग्राहीलाई उत्कृष्ट सेवा दिन निर्देशन दिनुभयाे । सेवाग्राहीलाई देवता सम्झिएर सेवा दिन आग्रह गर्दै संचालक सदस्य घिमिरेले बैंकलाई गरिवले समेत आफ्नो हाे भन्ने महसुस गराउन आग्रह गरिन । उत्कृष्ट सेवाका
भेरीमा एमआरआई मेसिन सञ्चालन

भेरीमा एमआरआई मेसिन सञ्चालन

   
नेपालगन्ज २५ माघ । नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आएको छ। बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एक कार्यक्रमबिच एमआरआई मेसिन सञ्चालन सेवाको उद्घाटन गरे । नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले लामो प्रतीक्षापछि भेरी अस्पतालमा एमआरआई सेवा सञ्चालनमा आएपछि बिरामी
स्कुल पाेशाक सिमापार होइन नेपालगन्जमै किन्ने वातावरण बनाउन पहल

स्कुल पाेशाक सिमापार होइन नेपालगन्जमै किन्ने वातावरण बनाउन पहल

   
नेपालगन्ज २४ माघ । नेपालगन्ज उद्योग वाणिज्य संघकाे पहलमा नेपालगन्जकै गार्मेन्ट उद्योगमा उत्पादन भएका पाेशाक किन्ने वातावरण निर्माणका लागि यहाँका निजि विद्यालसंग छलफल गर्ने भएका छन् । बुधवार संघमा व्यवसायीबिच भएको छलफलले उक्त निष्कर्ष निकालेकाे हाे । उक्त भेटघाटमा व्यवसाय बिस्तारमा कठिनाई र बजारिकरणमा देखिएका समस्याहरु बारे व्यापक छलफल गरिएको थियो । नेपालगन्ज उउद्योग वाणिज्य संघका अध्यक्ष
एक हजार बिगाहा बगरमा तरभुज खेती गरिरहेका शाहिद

एक हजार बिगाहा बगरमा तरभुज खेती गरिरहेका शाहिद

   
नेपालगन्ज । खेतवारी बाँझै राखेर नेपालीहरु पैसा कमाउन बिदेश गइरहेका बेला भारत उत्तर प्रदेशका शाहिद अलि राप्ती नदिकाे सिधनिघाटस्थित एक हजार बिघा भन्दा बढि क्षेत्रफलकाे बगरमा तरभुजा फलाउन दिनरात मिहिनेत गरिरहेका छन् । उनकाे मिहिनेत र बगरमै तरभुजा र तरकारी फलाउने जुक्ति देखेर जाेकाेहि अचम्म मानिरहेका छन् । वरपर हरेक वर्ष राप्ती नदीमा आउने बाढीले संयाै बिघा जग्गा बालुवाले भरिएको बगर बनेकाे छ ।