सिद्धार्थ हस्पिटालिटी ग्रुपको यात्रा २६ औं वर्षमा
नेपालगन्ज । भैरहवामा यसै बर्ष पाँच तारे होटल 'सिद्धार्थ भिलाषा', विभिन्न स्तरिय होटल तथा क्याफे सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ ।
पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरि करिब ३ दर्जन आउटलेट सन्चालन गर्दै आएको छ ।
२६ बर्ष अगाडि टिकापुरबाट सुरु भएको यस ग









