संघको महासचिव विवादले प्रहरी र खेलाडीकाे टाउकाे दुखाई !
नेपालगन्ज ७ असोज । नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव बिवादका कारण नेपालगन्ज रंगशाला एक महिनादेखि बन्धक बनेको छ । जसका कारण खेलाडीहरुले कुनै पनि प्रशिक्षण गर्न पाएका छैनन् । चीनमा शुरु भएको एशियन खेलकुदका लागि यहाँबाट सहभागि हुने खेलाडी काठमाडौंमा गएर प्रशिक्षण लिन बाध्य भए ।
निर्वाचन समितिको असक्षमताका कारण संघ बाहेक अरुका लागि खासै अर्थ नराख्ने विवादले सुरक्षा निकाय र खेलक्षेत्र प्रभा









