ब्रेकिङ न्यूज

भुकम्प प्रभावित विद्यार्थीका लागि बराहताल पालिकाका अध्यक्षको उदाहरणीय काम

भुकम्प प्रभावित विद्यार्थीका लागि बराहताल पालिकाका अध्यक्षको उदाहरणीय काम

   
नेपालगन्ज २४ कात्र्तिक । बराहताल गाउँपालिका सुर्खेत जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावितलाई आर्थिक सहयोग मात्रै गरेन् त्यहाँबाट बालबालिकालाई उच्च शिक्षा पढाइने निर्णय गरेर फरक उदाहरण प्रस्तुत गरेको छ । पालिका अध्यक्ष भिमबहादुर भण्डारीका अनुसार, विभिन्न स्थानीय तहमा बिनाशकारी भुकम्पबाट मानवीय तथा भौतिक संरचनाको क्षति भएका नागरिकहरूलाई पुनः स्थापना तथा भौतिक संरचनाको पुननिर्माण कार
नेपालगन्जमा यसरी मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस

नेपालगन्जमा यसरी मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस

   
बाँके २४ कात्र्तिक । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखा कार्यालयले शुक्रवार नोभेम्बर १० अन्तर्राष्ट्रिय लेखा दिवसका दिन प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी, विद्याथी लगायत अन्य सरोकारवालाहरु सहित करिब ६० जनाको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम संस्थाको शाखा कार्यालय श्रृष्टिहल रोडबाट सुरु भई बिपि चोक, धम्ब
हाेमस्टेकाे विकासका लागि युवा परिषद र होमस्टे महासंघ नेपालबीच सहकार्य

हाेमस्टेकाे विकासका लागि युवा परिषद र होमस्टे महासंघ नेपालबीच सहकार्य

   
नेपालगन्ज । कार्तिक २२ गतेका दिन नेपाल युवा परिषद र होमस्टे महासंघ नेपाल बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्र नेपाल युवा परिषदको तर्फबाट महासचिव रचना खरेल र होमस्टे महासंघ नेपालको तर्फबाट सचिव गंगादेवी हायजुले सम्झौता पत्र आदनप्रदान गरेका थिए । ७ बुदाँमा तयार पारेको समझदारी पत्रमा दुवै संस्था एक्येबद्ध भई युवाहरुलाई होमस्टे व्यवसायमा कसरी आर्कर्षित गर्न सकिन्छ, युवाहरु मा
स्मार्ट टेलिकमको टावर राख्दा ठगिए डेढ दर्जन घरधनी

स्मार्ट टेलिकमको टावर राख्दा ठगिए डेढ दर्जन घरधनी

   
  घर धनीले घरभाडा पाएनन् । स्मार्ट टेलिकमले महसुल समेत नतिरिदिएपछि विद्युत प्राधिकरणले बक्यौता नतिरे घरको लाइन काट्ने भन्दै पत्र पठाएपछि घरधनी तनावमा छन् ।   बाँके २२ कात्र्तिक । खारेजीमा परेको स्मार्ट टेलिकमले बाँके सहित बिभिन्न जिल्लाका डेढ दर्जन घरधनीलाई टावर राखे वापतको घरभाडा तिरेको छैन । लामो समयदेखि भाडा नपाएका ती घरधनीलाई यतिबेला विद्युत प्राधिकरणको एउटा पत्रले तना
भुकम्पका घाइतेकाे उपचारका लागि खजुराले भेरीमा पठायाे स्वास्थ्यकर्मी

भुकम्पका घाइतेकाे उपचारका लागि खजुराले भेरीमा पठायाे स्वास्थ्यकर्मी

   
नेपालगन्ज २१ कात्तिक । खजुरा गाउँपालिकाले भुकम्पबाट घाइते भएका बिरामीकाे उपचारमा सहजताका लागि भेरी अस्पतालमा स्वास्थ्यकर्मी खटाएको छ । गाउँपालिकाले भेरीमा स्टाफ नर्स एक जना,सिनियर अनमि एक जना,हेल्थ असिस्टेन्ट एक जना र सिएमए दुई जना गरि पाँच जना स्वास्थ्यकर्मी पठाएको नर्सिङ अधिकृत लक्ष्मी केसीले जानकारी दिनुभयाे । उहाँका अनुसार खटाइएका स्वास्थ्यकर्मी निरन्तर उपचार लागेका छन् । पालिकाल
निता जिसीको नयाँ उद्यम

निता जिसीको नयाँ उद्यम

   
नेपालगन्ज । महिला उद्यमी निता जिसीले नेपालगन्जमा शुरु गरेको जैविक कपडा (कोक्रोमा)को उत्पादनलाई ग्राहकहरुले रुचाएका छन् । कोक्रोमा नेपाली बालबालिकाको कपडा ब्रान्ड हो । नेपालगन्ज १० भृकुटी नगरकी महिला उद्यमी निता जिसीले दसैंको अवसरमा अनलाइन मार्फत कोक्रोमाको विक्री वितरण सुरु गरेकी थिइन । नाना चाचाका सञ्चालक महिला उद्यमी जिसीले ग्राहकहरुको ‘रेस्पोन्स’ सकारात्मक रहेको बताइन । बालबालिकाका लागि
लुम्बिनीमा दुध बिक्री हुन छाड्यो, ६० हजार लिटर दुध बढी

लुम्बिनीमा दुध बिक्री हुन छाड्यो, ६० हजार लिटर दुध बढी

   
रुपन्देही । नेपाल डेरी एसोसियसन लुम्बिनी प्रदेशले दैनिक ६० हजार दूध बढी भएको जनाएको छ । पछिल्लो समय दुध बिक्री हुन छोडेको र अहिले ६० हजार लिटर दुध बढी भएको अध्यक्ष थानेश्वर न्यौपानेले जानकारी दिए । बुटवलमा नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा दुग्ध व्यवसायीले हाल दुध क्षेत्र प्रतिकुल अवस्थामा रहेको बताएका छन् । बजारको प्रतिकुल अवस्थाले लाखौं किसानको लगानी जोख
‘पुस्तक नीति बनाउँ, अवैध आयात रोक’

‘पुस्तक नीति बनाउँ, अवैध आयात रोक’

   
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाको ८ औं अधिवेशन कात्र्तिक १८ गते सम्पन्न भयो । उक्त अधिवेशनले सागर ज्ञवालीको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ । प्रस्तव त व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा संवाद ;- बसन्त लामिछाने,पूर्व अध्यक्ष पुस्तक तथा स्टेशनरी व्यवसायीले नीतिगत समस्या झेल्दै आएका छन् । जसको समाधानका लागि आवाज उठाए पनि राज्यका निकायले सुन्दै सुनेको छैन । झेल्नु परिर
भूकम्पका घाइतेकाे उपचारका लागि बाँकेका अस्पताल तयारी अवस्थामा

भूकम्पका घाइतेकाे उपचारका लागि बाँकेका अस्पताल तयारी अवस्थामा

   
नेपालगन्ज । गए राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि भेरी अस्पतालमा आवश्यक पूर्व तयारी गरिएको छ । मध्यराती नै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कु पोखरेल अस्पताल पुगेर घाइते उपचारको अवस्थाका तयारीको अवलोकन गरेका छन् । भूकम्पमा परि घाइते भएकाहरुलाई नेपालगन्ज रिफर गरिएको खबर प्राप्त भएसँगै अस्पतालका मेडिक सुपरिटेन्डेन्ट डा. पवनजङ्ग रायमाझी
मन्दीको असर, बैंकको नाफा घट्न थाल्याे

मन्दीको असर, बैंकको नाफा घट्न थाल्याे

   
नेपालगन्ज । बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्। जसअनुसार आधाजसो बैंकको नाफा सामान्य बढ्दा आधाको नाफा घटेको छ। कृषि विकास बैंकको नाफा भने ऋणात्मक देखिएको छ। बैंकहरुले प्रकाशन गरेका वित्तीय प्रतिवेदनअनुसार नबिल बैंकको चालू आर्थिक वर्षमा खुद नाफा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ छ। यो नाफा गत वर्षको तुलनामा झन्डै १० करोड कम