मनोरञ्जन

दिवंगत आमाको सम्झनामा बनेको गीत धेरैले रुचाए

दिवंगत आमाको सम्झनामा बनेको गीत धेरैले रुचाए

   
नेपालगञ्ज ५ असोज - २१ औं ईमेज अवार्ड मा उत्कृष्ठ पुरुष गायकको अवार्ड जितेका गायक महेश सेवाको हालै “ए आमा तिमी छौ कहाँ“ बोलको गीत सार्वजनिक भएको छ।  गीतकार शिशिर सापकोटाको शब्दमा निर्मित गीत गीतकार सापकोटाले आफ्नी दिवंगत आमा भद्रकलामा समर्पित गरेर रचेका हुन् । साहित्य र प्राध्यापक क्षेत्रमा सक्रिय युवा शिशिरकी आमा भद्रकलाको गत वर्ष निधन भएको छ । आमाकै सम्झनामा तयार गरिएको उक्त गीत सोह्र श्रादकै
मनमोहक गाभर !

मनमोहक गाभर !

   
बाँकेको गाभर भ्याली सामुदायीक होमस्टेको नाम सवैभन्दा अगाडी आउँछ । हुनपनि होमस्टेका रुपमा विकास हुँदै गरेको गाभर भ्याली एक लोभलाग्दो होमस्टे बनेको छ । गाभरभ्यालीमा थारु सहित मुगुको राराबाट स्थानान्तरण गरिएका जुम्लीबासि छन् । यसबाट पनि धेरै समुदायको जमघट छ गाभरमा भन्न सकिन्छ । सबै समुदायका छुट्टाछुट्टै विशेषता र पहिचान छन् । उनीहरुका आ–आफ्नै संस्कृति छन् । तर गाभर भ्याली सामुदायीक होमस्टेमा पुगेपछ
जिभिएनका विद्यार्थीसंग साम्राज्ञीको भलाकुसारी

जिभिएनका विद्यार्थीसंग साम्राज्ञीको भलाकुसारी

   
नेपालगञ्ज - नेपालगञ्जस्थित जिभिएन कलेजमा चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का पुगेका छन् । आईतवार दिउँसो कलेज पुगेका बिद्यार्थीसंग नायक नायिकाले भलाकुसारी गरे । कलाकार कसरी बनियो र कलाकारीताका क्षेत्रमा बारेमा अहिलेकी चर्चित नायिका शाहले कुरा राख्दा विद्यार्थीले चासोपूर्वक सुनेका थिए । विद्यार्थीलाई नायक नायिकाले जिवनमा जस्तोसुकै काम गरे पनि असल बन्न सिक्नुपर्ने
म्युजिक भिडियो सार्बजनिक

म्युजिक भिडियो सार्बजनिक

   
प्रेम सिंह एसके. नेपालगन्ज - थारू म्युजिक भिडियो ओ माइ डियर बोलको भिडियो शुक्रबार गोचाली मिडियाले सार्बजनिक गरेको छ । सो म्युजिक भिडियो बर्दियाका विभिन्न स्थानमा छायांकन भएको निर्देशक सरोज डगौराले बताएका छन । दर्शकलाई विशेष मनोरन्जन दिने तथा थारु कलकारिता लाई निरन्तरता दिदै आइरहेको डगौराले जनाएका छन ।डिजे थारु म्युजिक भिडियो विभिन्न कलाकारले अभिनय गरेका छन । जस्ले गर्दा आम थारु समुदाय का साथै
नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरीले पुरा गर्यो ३ बर्ष

नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरीले पुरा गर्यो ३ बर्ष

   
नेपालगन्ज-नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाले ३ वर्ष पुरा गरेको छ । तीन वर्ष पुरा गरेको अवसरमा क्युएफएक्सले दर्शकहरुको मन जित्न सफल भएको जनाएको छ । स्नेह क्लार्क्स इनमा राखिएको कार्यक्रमको क्युएफएक्स सिनेमाज बागेश्वरीका प्रबन्ध निर्देशक जय प्रकाश श्रेष्ठ र प्रबन्धक निरजमान शाक्यले केक काट्नु भएर शुभारम्भ गर्नुभएको थियो । ३ सय ८५ जना र २ सय ९० जना अटाउने गरि दुई हल रहेको क्युएफएक्स सिन
आहा, रमाइलो डोल्पा ! जहाँ टे«किङ्ग गर्ने बढे

आहा, रमाइलो डोल्पा ! जहाँ टे«किङ्ग गर्ने बढे

   
डोल्पा जिल्लाको जुफाल, दुनैका शुन्दर दृश्यहरु । भौगोलिक विकटतादका बाबजुत पनि डोल्पामा यस्ता दृश्य हेर्न र टे«किङ्ग गर्न जानेको संख्या बढेको छ । पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको पर्यटक सम्बन्धी तथ्यांक अनुसार, तल्लो डोल्पामा सन् २०१७ मा ९ सय २५ जना बिदेशीले टे«किङ्ग गरेका थिए । सन् २०१८ मा उक्त संख्या २४ प्रतिशतले बृद्धि भई १२ सय २२ मा पुगेको थियो । त्यस्तै माथिल्लो डोल्पामा सन् २०१७ मा ४ सय
नेपालगञ्जमा मारवाडी महिलाले यसरी मनाए तीज उत्सव

नेपालगञ्जमा मारवाडी महिलाले यसरी मनाए तीज उत्सव

   
नेपालगञ्ज मारवाडी महिला मन्चले नेपालगञ्जमा तीज उत्सव कार्यक्रमको आयोजना गरेको छ । शनिवार भब्यतापूर्वक कार्यक्रम मनाइएको हो । राष्ट्रगानबाट शुरु भएको कार्यक्रममा बिभिन्न परम्परागत नृत्य तथा गीत प्रस्तुत भएको थियो । मञ्चकी अध्यक्ष निलम खेतानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
भञ्सार गीत कस्तो हुन्छ ? सुन्नुहोस्

भञ्सार गीत कस्तो हुन्छ ? सुन्नुहोस्

   
भञ्सार विभागले बनाएको भञ्सार गीत सुन्नुभएको छ ? यदि छैन भने अव सुन्नुहोस् । भञ्सार बिभागले आफ्नो वेयभसाईडमा ६ मिनेट २१ सेकेण्डको भञ्सार गीत राखेको छ । उक्त गीतमा भञ्सारको ईतिहास, व्यवसायीक सहजिकरणमा क्रियाशिलता र देशप्रतिको निष्ठाका बारेमा उल्लेख छ । यहाँ प्रस्तुत छ, भञ्सार गीत । https://www.customs.gov.np/upload/documents/01%20Bishwa%20bhanshar%20new_20160302161034.mp3
होटल स्नेहामा भारतकी चर्चित डिजे सोनाली कट्यालको बिशेष प्रस्तुत हुने

होटल स्नेहामा भारतकी चर्चित डिजे सोनाली कट्यालको बिशेष प्रस्तुत हुने

   
नेपालगञ्ज - यस ‘होटल स्नेहा क्लार्क ईन’ले साउन २४ गते भारतकी चर्चित डिजे सोनाली कट्याल सहितको बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । युवा पुस्तालाई लक्षित गरी यस पटक भारतीय चर्चित एमटिभी च्यानलबाट प्रशारण हुने स्पील्ट्सभिल्ला सिजन ७ की बिजेता सोनाली सहित बिशेष कार्यक्रम गर्न लागिएको होटल स्नेहाले जनाएको छ । युवा पुस्ता माझ निकै रुचाइएकी डिजे सोनाली कट्याल पहिलो पटक नेपालगञ्जमा आउँदै गरेको स्नेहा