मनोरञ्जन

प्रादेशिक महोत्सव  : आज राजनराज सिवाकोटीदेखि भुमिका गिरीसम्म आउँदै,भोली को -को ?

प्रादेशिक महोत्सव : आज राजनराज सिवाकोटीदेखि भुमिका गिरीसम्म आउँदै,भोली को -को ?

   
बाँके २० फाल्गुण : सडक डिभिजन परिसर, कारकादोमो आईतबारदेखि शुरु भएको प्रादेशिक महोत्सव २०७५ आज सोमबार चर्चित कलाकारले प्रस्तुती दिने भएका छन् । पहिलो दिन उद्घाटन समारोहपछि लोक गायक नविन खड्काले गीत गाएर नचाएका थिए । आज सोमबार चर्चित गायक राजनराज सिवाकोटी,कृष्ण रेउले,भूमिका गिरी, हाँस्यकलाकार पुर्खे बा, रुविना अधिकारीले आफ्नोे प्रस्तुती दिने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जा
जिल्लाकै सबैभन्दा ठुलो नृत्य प्रतियोगिता हुँदै, ६० जना छनौट

जिल्लाकै सबैभन्दा ठुलो नृत्य प्रतियोगिता हुँदै, ६० जना छनौट

   
नेपालगन्ज :  “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” को अवसरमा हुने खुल्ला नृत्य प्रतियोगितामा ६० जना प्रतियोगि छनौट भएका छन् । २ सय ३० जना प्रतिस्पर्धी मध्येबाट बुधवार निर्णायक समितिले ६० जनालाई छनौट गरेको हो । छनौट भएका प्रतियोगितालाई महोत्सवमा हुने प्रतिस्पर्धा सहभागि गराइने महोत्सव सांस्कृतिक समितिका संयोजक तपेन्द्र शाहले जानकारी दिनुभयो । उहाँका अनुसार छनौट भएका प्रतिस्पर्धीलाई पाँचवटा स
‘सौराहा गज्जव लाग्यो, अब एकपटक मुस्ताङ्ग जाने हो ’

‘सौराहा गज्जव लाग्यो, अब एकपटक मुस्ताङ्ग जाने हो ’

   
प्रविण बिसी अध्यक्ष : चेन्ज टिम संधै व्यस्त भईन्छ । कम्तिमा बिदाका बेला भने परिवारका सदस्य र साथीभाईसंग मिलेर घुमघाम गर्न जाने गरेको छु । घुमघा नजिक पनि हुन्छ भने देशका अन्य पर्यटयिकक्षेत्र र बिदेशमा पनि गएको छु । घुमफिरको आनन्द बेग्लै हुन्छ । नयाँ ठाउँ देख्न, जान्न पाईन्छ । मुड फ्रेस हुन्छ । शरिरमा नयाँ जोश आउँछ । अहिलेसम्म घुमेका ठाउँ मध्ये नेपालमा सौराह असाध्यै राम्रो लाग्यो । त्यहाँको थार
पहिलो पटक नेपालगन्जमा मिसेज एण्ड मम हुँदै

पहिलो पटक नेपालगन्जमा मिसेज एण्ड मम हुँदै

   
नेपालगन्ज : नेपालगन्जमा पहिलो पटक मिसेज एण्ड मम बाँके २०७५ हुने भएको छ । अविवाहितका लागि मात्र नभई अब विवाहित महिलाको क्षमता प्रष्टफुटनका लागि मिडिया ल्याव प्रोडक्सनले यस्तो कार्यक्रम आयोजना गर्न लागेको मिडिया ल्यावका प्रमुख भरत महतोले जानकारी दिए । पहिलो हुनेलाई एक लाख १ हजार, दोस्रो रनर अपलाई ७१ हजार र तेस्रो रनरअपलाई ५१ हजार पुरस्कार प्रदान गरिने महतोले जानकारी दिए । मिति भने केही दिनमै प
बाँकेको चिसापानीमा छायाँकन गरिएको मार्मिक गीत ल्याएर आए सुरज थापा

बाँकेको चिसापानीमा छायाँकन गरिएको मार्मिक गीत ल्याएर आए सुरज थापा

   
नेपालगन्ज :  गायक सुरज थापाले बैदेशिक रोजगारीको पीडा समेटिएको गीत ल्याएर आएका  छन् । उक्त मार्मिक गीतले नेपाली समाजको अहिलेको यथार्थ पीडा समेटेको छ । बाँके चिसापानी निवासी गायक थापा नेपाल आईडलबाट चर्चामा आएका हुन । गीतको म्युजिक भिडियो मंगलबार गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै पहिलो पटक निर्देशनमा पाइला चालेका
नयाँ वर्षमा सुरज थापाले नचाए

नयाँ वर्षमा सुरज थापाले नचाए

   
बाँके : नेपाल आईडलबाट चर्चामा आएका बाँके चिसापानी निवासी सुरज थापाले नयाँ वर्षको अवसरमा मंगलवार नेपालगन्जमा आयोजित कार्यक्रममा यहाँका दर्शकहरुलाई नचाएका छन् । सुर्खेतरोडस्थित द् किचन टप रेष्टुरेण्टमा आयोजित कार्यक्रममा उनले गीत गाएर दर्शक नचाएको रेष्टुरेण्टका सन्चालक इन्द्रबहादुर थापाले बताए । उनले आफ्नै जिल्लामा नयाँ वर्ष मनाउन पाउँदा खुसी लागेको बताए । थापाले आफ्नो सुमधुर स्वरबाट दर्शकहरुला
अंग्रेजी नयाँ बर्षमा नमस्ते रेष्टुरेन्टमा म्युजिक फेष्टिबल हुने

अंग्रेजी नयाँ बर्षमा नमस्ते रेष्टुरेन्टमा म्युजिक फेष्टिबल हुने

   
बाँके :  अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्या डिसेम्बर ३१ मा म्युजिक फेष्टिबलका रुपमा मनाइने भएको छ । नेपालगन्जको गनापुर स्थित नमस्ते भिलेज रिसोर्ट प्रा.लि.मा म्युजिक फेष्टिबलका रुपमा मनाइने भएको हो । चर्चित राष्ट्रिय कलाकार गायक राजेश पायल राई, कमल खत्री, सन्दिप क्षेत्री, सुरज थापादेखि सुजाता पाण्डेसम्मका कलाकारहरुको उपस्थितिमा न्यू इयर इभ मनाइने भएको हो । ‘अंग्रेजी नयाँ बर्षलाई भव्य रुपमा स्वागत ग
नृत्य प्रतियोगितामा जिभिएन स्कुल प्रथम

नृत्य प्रतियोगितामा जिभिएन स्कुल प्रथम

   
बाँके : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले सन्चालन गरेको खाद्य मेलामा आयोजना गरिएको नृत्य प्रतियोगितामा जिभिएन स्कुल प्रथम भएको छ । धेरै बिद्यार्थीहरु माझ भएको अन्तिम प्रतिस्पर्धाबाट नृत्य प्रतियोगितामा जिभिएन स्कुलकी सरिता फुयाल प्रथम भईन । उनले नगद २० हजार र प्रमाणपत्र पाईन । उनलाई प्रतिनिधि सभाषद महेश्वर गहतराज अथकले पुरस्कार प्रदान गरेका थिए । जिभिएन स्कुल शिक्षाका साथ साथ
सुन पसलमा धितो : नियमन नै छैन

सुन पसलमा धितो : नियमन नै छैन

   
बाँके : सानादेखि ठुलो सुनचाँदी पसलमा सर्बसाधारणले छिटो ऋण पाउने प्रलोभनमा राखेको सुन कति सुरक्षित     छ ? कहिल्यै सोच्नु भएको छ ? धितो सुरक्षाको कुरा मात्र होइन तपाईको धितोको सही मुल्यांकन नभएको पनि हुन सक्छ । ब्याजदर त चर्को छदैछ । यस्ता संबेदनशिल बिषयमा वास्तै नगरी अहिले जथाभावी सुन धितो राखी कर्जा प्रवाह भइरहेको छ । लिनेले ऋण लिइरहेका छन् दिनेले दिइरहेका छन् । तर यो बिषयमा कुनै सरकारी निकाय
पत्रकारलाई सम्मान

पत्रकारलाई सम्मान

   
बाँके : कलाकार लोकनाथ बर्मा स्मृति पुरस्कारबाट नेपालगन्जमा २ जना पुरस्कृत भएका छन् । नेपाल चलचित्र पत्रकार संघले बुधबार नेपालगन्जमा गरेको सम्मान कार्यक्रममा बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य र बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरी पुरस्कृत भएका हुन । हरेक बर्ष प्रदान गरिने पुरस्कारको राशी जनही ५ हजार १ सय रुपैयाँ रहेको छ । नेपालगन्जमा जन्मिएर मोफसलको कलाकारिता विकासमा योगदान पुर्याएको भन्दै कर्माचार