होटल स्नेहामा भारतकी चर्चित डिजे सोनाली कट्यालको बिशेष प्रस्तुत हुने
नेपालगञ्ज - यस ‘होटल स्नेहा क्लार्क ईन’ले साउन २४ गते भारतकी चर्चित डिजे सोनाली कट्याल सहितको बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । युवा पुस्तालाई लक्षित गरी यस पटक भारतीय चर्चित एमटिभी च्यानलबाट प्रशारण हुने स्पील्ट्सभिल्ला सिजन ७ की बिजेता सोनाली सहित बिशेष कार्यक्रम गर्न लागिएको होटल स्नेहाले जनाएको छ ।
युवा पुस्ता माझ निकै रुचाइएकी डिजे सोनाली कट्याल पहिलो पटक नेपालगञ्जमा आउँदै गरेको स्नेहा









