
थारु म्यूजिक भिडियोको छायांकन समापन
नेपालगञ्ज - एक पछि अर्को गर्दै थारु म्यूजिक भिडियोमा जम्दै आएकी सर्मिला कुश्मीको ओ माई डिअर बोलको थारु गीतको म्यूजिक भिडियो छायांकन सम्पन्न भएको छ । उक्त म्यूजिक भिडियोमा हट मोडेल सर्मिला कुश्मीको दमदार अभिनयका साथै सो भिडियो बर्दियाका विभिन्न स्थानहरुमा छायांकन भएको निर्देशक सरोज डंगौराले जानकारी दिएका छन् ।
दर्शकहरुलाई मनोरन्जनका साथै थारु कलाकारितामा आफ्नो सकलता रहेको र जस्तो सुकै दुख कष