बाँके राष्ट्रिय निकुञ्जमा रहेका चराहरु । पर्यटकका लागि आर्कषक मानिन्छन् । यहाँ आउने पर्यटकलाई चराहरुले लोभ्याउँछन् । यहाँ संकटन्मुख चराहरु छन् । यहाँ दैनिक नयाँ नयाँ चराहरु अन्यत्र बसाईसराई गरेर आउने गर्दछन् ।
तस्वीर : कृष्ण चौधरी
नेपालगन्ज,३० चैत ; नयाँ वर्ष २०७६ को स्वागतमा नेपालगन्ज सजिएको छ । घर, सडकदेखि होटलसम्ममा नयाँ वर्ष उत्सवको तयारी सकियो । कतै साथीभाईको जमघट त कतै सांगीतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षलाई स्वागत गरिदैछ ।
नेपालगन्ज,२९ चैत : न्यू इयर ईभ मनाउन चर्चित गायक दिपक बज्राचार्य भोली शनिबार नेपालगन्ज आउँदै छन् । होटल सिद्धार्थले आयोजना गर्न लागेको बिशेष सांगीतिक कार्यक्रममा गायक बज्राचार्य आउन लागेका हुन । हरेक पुस्तालाई नचाउने गीत गाएका बज्राचार्य २० वर्षपछि नेपालगन्जमा आयोजना हुने भब्य सांगीतिक कार्यक्रम सहभागि हुँदै छन् ।
२०७५ सालको बिदाई र नयाँ वर्ष २०७६ लाई स्वागत गर्न यहाँ आउँदै छन् । धेरै समयको अन्
नेपालगन्ज, २५ चैत : यहाँका होटलहरु नयाँ वर्ष २०७६ को स्वागत जुटेका छन् । तारेदेखि मध्यमस्तरका होटलले आ–आफ्नै तरिकाले नयाँ वर्षलाई उत्सवका रुपमा मनाउने गर्छन् । नयाँ वर्ष जस्ता बिशेष अवसरहरु मनोरन्जन गर्न मात्र सीमित नभई ब्यापार बढाउने माध्यम समेत बन्ने गरेका छन् । राष्ट्रिय र स्थानीय कलाकार सहितको बिशेष सांस्कृतिक कार्यक्रम गर्ने तयारी भइरहेको होटल व्यवसायीहरुले बताएका छन् ।
नेपालगन्जको होटल
दिपक बज्राचार्य
गायक
नयाँ वर्ष २०७६ लाई स्वागत गर्न नेपालगन्ज आउँदै छौं । सिद्धार्थ होटलले यहि चैत ३० गते आयोजना गर्न लागेको न्यू एयर ईभ पार्टीमा हाम्रो पुरै टिम बाजा,गाजा सहित सहभागि हुन्छ । धेरै वर्षको अन्तराल पछि नेपालगन्ज आउन लागेकोमा हामी असाध्यै खुःसी छौं । त्यहाँ आउन पाउँदा यहाँहरु भन्दा हामीलाई धेरै खुःसी महसुस भइरहेको छ । पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतमा जमेर गाउनुप
बाँके : नेपालगन्ज चारवाहिनीरोडमा बाँके गाउँमा रहेको ज्ञानोदय बिद्या निकेतन (जिभिएन)ले आज शनिबार २३ औं वार्षिकत्सव मनाएको छ । भब्य कार्यक्रमको आयोजना गरी बिद्यालयले वार्षिकत्सव मनाएको हो ।
सांगीतिक कार्यक्रम, उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण लगायतको कार्यक्रम गरिएको थियो । जिल्ला शिक्षा समन्वय अधिकारी गोरख बहादुर थापाको प्रमुख आतिथ्यता र अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बिभ
‘कल्ले देला धन मलाई,
कल्ले देला मन.....
कल्ले देला घनचक्करलाई
माया र जतन.....
हे आफै,आफै , आफै मन मगन
मत आफै मन मगन.......
नेपालगन्ज,२२ चैत : २०७५ सालमा यो गीत सबैभन्दा हिट भयो । नेपाली, हिन्दी लगायत बिभिन्न भाषामा समेत आइसकेको ‘मन मगन’ले लाखौं संगीतप्रेमीको ‘मन मगन’ गराएको छ । युट्युवमा मात्रै डेढ करोड बढीले हेरिसकेका छन् । संख्या अझ थपिदै छ ।
दिपक बज्राचार्यलाई चिनाउन यो एउटा गीत मात्र
नेपालगन्ज : नेपाली नयाँ बर्ष २०७६ लाई भब्य र उल्लासमय वातावरणमा मनाउनका लागि सिद्दार्थ होटेल नेपालगन्जले न्यु इयर इभ पार्टी २०७६ आयोजना गर्ने भएको छ । सिद्दार्थ होटेल स्थापना भएको एक दशक पुरा भएको अबसर समेत पारेर यही चैत ३० गते साँझ आयोजना हुन लागेकोे न्यु इयर इभ पार्टी २०७६ मा नेपालका चर्चित गायक दीपक बज्राचार्य सहित मनमगन टीमले बिशेष प्रस्तुती दिने छ । ।
नेपाली नयाँ बर्ष नेपाली कलाकार , नेपाल