कर्णाली डेभलपमेन्ट बैंकलाई ग्रामिण क्षेत्रसंग जोड्छौं : सिईओ रावत
दिनेश कुमार रावत कर्णाली डेभलपमेन्ट बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)हुन । २०६४ सालबाट बैंकीङ्ग सेवामा प्रवेश गरेका रावतलाई झण्डै एक दशकको कार्यानुभव पछि सन्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत बनाउँदै यसक्षेत्र कै पहिलो विकास बैंक प्रमुख को जिम्मेवारी दिएको छ । बैंकका बिभिन्न बिभागमा बिभिन्न पदहरुमा जिम्मेवारी सम्हाल्दैै डेपुटी सिइओ जस्तो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकै






