२०७५ मा बाँकेको होटल व्यवसाय : सन्तोषजनक भएन, २०७६ बाट धेरै अपेक्षा
भिमलाल कंडेल
अध्यक्ष
होटल व्यवसायी संघ, बाँके
२०७५ लाई बिदाई गरेर नयाँ वर्ष २०७६ लाई स्वागत गर्दैछौं । यस अवसरमा सम्पूर्ण होटल व्यवसायी, सेवाग्राही र दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षलाई स्वागत गर्दै गर्दा बिदाई गर्न लागेको वर्षको समिक्षा पनि गर्न जरुरी छ । यसको सही समिक्षा गर्न सक्यौ भने मात्र आउने वर्षमा राम्रा गर्न सकिन्छ छ ।
२०७५ बाँकेको होटल व्यव









