भृकुटीनगरका अनभेष अधिकारीले बनाएको जिपीएस ट्रैकर घडी, अब बजारकाे खाेजि
नेपालगन्ज - नेपालगन्ज भृकुटीनगरका युवा अनभेष अधिकारीले जिपीएस ट्रैकर घडी म्यानुफ्याक्चरकाे तयारी शुरु गरेका छन् ।
त्यसकाे डिटेल बिजनेश प्लान बनाइसकेका उनी प्राविधिमा सानैदेखि रुचि राख्दै आएका थिए ।
स्कुल पढ्दादेखि नै प्राविधिसङ जोडिएका सामान बनाउने उनले चाइनाबाट कच्चा पदार्थ प्रयोग गरि जिपीएस ट्रैकर घडी उत्पादन गर्ने योजना बनाएका हुन ।
त्यसका लागि रु ३० लाख बढि लगानी लाग्ने जनाएक









