उद्योग

पाँच वर्षमा ६२ हजार बिदेशीले बर्दिया राष्ट्रिय निकुञ्ज घुमे

पाँच वर्षमा ६२ हजार बिदेशीले बर्दिया राष्ट्रिय निकुञ्ज घुमे

   
नेपालगञ्ज १५ असोज - प्रमुख पर्यटकीय गन्तव्य बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो पाँच वर्षमा ६२ हजार १ सय २५ विदेशी पर्यटक भित्रिएका छन् । पर्यटन मन्त्रालयले सन् २०१९ मा सार्वजनिक गरेको नेपाल पर्यटन तथ्यांक २०१८ अनुसार, आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म यति विदेशी पर्यटक भित्रिएका हुन । यहाँ उल्लेखिय मात्रामा आन्तरिक पर्यटक आउने गर्छन् । उक्त तथ्यांक अनुसार, आर्थिक वर्ष  २०७०/७१ मा १३२
उद्योग हाँक्नेदेखि प्रमुख, बिशिष्ट अतिथीसम्म महिला !

उद्योग हाँक्नेदेखि प्रमुख, बिशिष्ट अतिथीसम्म महिला !

   
नेपालगञ्ज १३ असोज - पोखरामा महिला उद्यमी भेलाका जम्मै अतिथी पुरुष मात्र भएको तस्वीर सामाजिक सञ्जालमा ‘भाईरल’ बन्यो । उक्त तस्वीरले महिलालाई अपमान मात्र गरेको थिएन निजीक्षेत्रमा महिलाको सहभागिताको प्रतिबिम्ब पनि थियो । सामाजिक सोंचका कारण उद्योग, व्यवसाय क्षेत्रमा महिलाको सहभागिता नगन्य मात्रामा छ । तर पछिल्लो महिला सहभागिता उत्साजनक देखिदैछ । नेपालगन्ज उपमहानगरपालिका–१९ मा कालिका ग्यावियन एण्ड
बाँकेका स्टार होटलले ल्याए दशैं अफर, खानादेखि ‘रुम चार्ज’सम्म बिशेष छुट

बाँकेका स्टार होटलले ल्याए दशैं अफर, खानादेखि ‘रुम चार्ज’सम्म बिशेष छुट

   
नेपालगञ्ज ११ असोज – बाँकेका तारे होटलले दशैं बिशेष छुट र टुर प्याकेज ल्याएका छन् । बर्दिया, रारा टुर प्याकेजदेखि होटलमा आउने सेवाग्राहीलाई बिभिन्न छुट सुविधा सार्वजनिक गरेका हुन । नेपालगञ्ज–१८ कारकाँदोस्थित होटल सिद्धार्थले दशैं अफर सार्वजनिक गरेको छ । उसले असोज १८ गतेदेखि २२ गतेसम्म आउने सेवाग्राहीलाई रुमचार्जमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो । होटल सिद्धार्थका अनुसार, स्वीट, डिलक्स र
सन्र्दभ पर्यटन दिवश : बाँकेमा निजीक्षेत्र उत्साहित, सरकारको प्राथमिकता छैन

सन्र्दभ पर्यटन दिवश : बाँकेमा निजीक्षेत्र उत्साहित, सरकारको प्राथमिकता छैन

   
नेपालगञ्ज १० असोज - सन् २०१६ देखि २०२५ सम्मका लागि पर्यटनको विकासका गर्न तयार पारिएको राष्ट्रिय पर्यटन रणनीति कार्यान्वयन हुने हो भने उक्त रणनीतिले बाँकेको पर्यटन विकासमा ठुलो धक्का दिने निश्चित छ । २०७२ चैत २६ गते मन्त्रिपरिषद बैठकको निर्णय अनुसार तयार गरिएको पर्यटन रणनीतिले यहाँको पर्यटन विकासका बारेमा एक शब्द लेख्ने कुरा त परै जाओस् नामसम्म उल्लेख गरेको छैन । पर्यटन रणनीति मात्र होइन केन्द्र
बाँके र बर्दियामा खुम्चिदै छ माछाको पकेट क्षेत्र, यस वर्ष उत्पादन २५ % ले घट्ने

बाँके र बर्दियामा खुम्चिदै छ माछाको पकेट क्षेत्र, यस वर्ष उत्पादन २५ % ले घट्ने

   
कमल डाँगी बाँके ८ असोज - बाँके र बर्दियाका स्थानीय तहले प्राकृतिक जलाशयलाई पर्यटकीयस्थल बनाउन माछाको पकेटक्षेत्र मासिएको छ । यसवर्ष यि दुवै जिल्लाको माछाको उत्पादन २५ प्रतिशतसम्म घट्ने अनुमान गरिएको जिल्ला पशु ज्ञान कार्यालय बाँकेका बरिष्ठ मत्स्य विकास अधिकृत बसिर अहमद खाँले जानकारी दिए । बाँके र बर्दियालार्य माछा उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ उत्पादन भएको माछा स्थानीय बजारमा मात्
‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालन, छुटको घोषणा

‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालन, छुटको घोषणा

   
नेपालगञ्ज - राँझा बिमानस्थल नजिक रहेको ‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालनमा आएको छ । एकवर्ष अघि शुरु भएको होटलको निर्माणको काम सकिए पछि असोज ३ गतेदेखि पूर्णरुपमा सञ्चालक गरिएको सञ्चालक सिताराम यादवले बताए । राँझा विमानस्थल नजिकै सुर्खेतरोडसंग जोडिएको होटल ‘द गोल्डेन ब्लिस’ मा हालसम्म रु ४० करोड बढि लगानी भइसकेको छ । होटलमा रेष्टुरेन्ट, बार, सेमिनार हल, ब्यांक्वेट, डिलक्स,स्वीट, कर्पोरेट र सिंग
लगानीकर्तामा यसरी उत्साह भर्दै छ तिलोत्तमा नगरपालिका

लगानीकर्तामा यसरी उत्साह भर्दै छ तिलोत्तमा नगरपालिका

   
बुटवल -तिलोत्तमा नगरपालिकाले यही असोज ९ गते गर्न लागेको लगानी सम्मेलनका क्रममा सम्झौता हुने परियोजनाहरुका लागि विभिन्न विषयमा छुटको योजना ल्याएको छ । व्यवसायीलाई आकर्षित गर्नेगरी कर लगायतका विभिन्न विषयमा छुटको योजना ल्याएर नगरपालिकाले लगानीकर्तालाई आकर्षित गर्न खाजेको हो । नगर प्रमुख वासुदेव घिमिरेका अनुसार लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि कर छुट, जग्गा प्राप्ति लगायतमा लगानीकर्ताला
बाँकेमा ६३९७ घरेलु उद्योग, रु १० अर्व २१ करोड लगानी ( प्रदेशभर कहाँ कति उद्योग ?)

बाँकेमा ६३९७ घरेलु उद्योग, रु १० अर्व २१ करोड लगानी ( प्रदेशभर कहाँ कति उद्योग ?)

   
नेपालगञ्ज ३१ भदौ - बाँके जिल्लामा हालसम्म सञ्चालित ६ हजार ३ सय ९७ घरेलु तथा साना उद्योगमा रु १० अर्व २१ करोड ८९ लाख ५६ हजार लगानी भएको छ । राज्यको अस्पष्ट नीति र सीमावर्ती भारतीय बजारबाट भित्रिने अवैध सामानको मारमा पर्दा पनि बाँकेमा लगानी थपिदै गएको घरेलु तथा साना उद्योग व्यवसायी महासंघ बाँकेका सचिव मधु खड्काले जानकारी दिइन । प्रदेश नं. ५ उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका अनुसार,हालसम्म बा
नेपालगञ्ज सर्दै कैलालीका उद्योग

नेपालगञ्ज सर्दै कैलालीका उद्योग

   
नेपालगञ्ज ३० भदौ - पर्याप्त जग्गा र उद्योगमैत्री नीति नहुँदा सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीबाट ठुला उद्योग पलायन हुँदै छन् । त्यहाँका उद्योग नेपालगञ्ज सर्न थालेको नेपचुाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमाल बताउँछन् । सुदूरपश्चिममा उद्योगीमैत्री वातावारण बनाउन राज्यले ध्यान नदिएको हमालको बुझाई छ । लम्कीचुहामा सञ्चालनमा रहेको डल्फिन समूह अन्र्तगतका दुईवटा उद्योग नेपालगञ
तीन वर्षयता बाँकेमा डेढ दर्जन ठुला उद्योग सञ्चालन, रु ८ अर्व लगानी

तीन वर्षयता बाँकेमा डेढ दर्जन ठुला उद्योग सञ्चालन, रु ८ अर्व लगानी

   
नेपालगञ्ज २८ भदौ - पछिल्लो तीन वर्षयता बाँके जिल्लामा डेढ दर्जन ठुला उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगमा आठ अर्व लगानी भित्रिएको छ । देशमा राजनीतिक स्थीरतासंगै बाँकेमा उद्योग खोल्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७३र ७४ मा सातवटा उद्योग थपिए । ती उद्योगमा ५६ करोड हाराहारीमा लगानी भित्रिएको थियो । सातवटा उद्योगबाट जम्मा १ सय ४२ जनालाई रोजगारी सिर्जना भएको थियो । आर्थिक वर्ष २०७४र ०७५ मा रु ५ अ