कर्णालीका ४० वडालाई जडीबुटी जोन बनाइदैं
हेमन्त केसी
जाजरकोट। कर्णाली प्रदेशका ४० वडालाई जडीबुटी जोनका रुपमा घोषण हुने भएका छन् । वन तथा वातावरण मन्त्रालयले जडीबुटी उत्पादन हुने ठाउँको अवस्थाका आधारमा खेती व्यवसायिक खेती गर्ने लक्ष्यका साथ उक्त जोन क्षेत्रका रुपमा घोषणा गर्न लागिएको मन्त्रालयका उपसचिव गणेशविक्रम शाहीले जानकारी दिए ।
उनका अनुसार कर्णाली प्रदेश जडीबुटीको भण्डार भएकाले उपलब्ध हुने जडीबुटीको थप विकासका लागि पहिलो चरण









