उद्योग

बाँके/बर्दियामा प्रतिदिन ६० हजार अण्डा उत्पादन, किसानलाई भन्दा बिचौलिया मालामाल

बाँके/बर्दियामा प्रतिदिन ६० हजार अण्डा उत्पादन, किसानलाई भन्दा बिचौलिया मालामाल

   
नेपालगन्ज २ पुस- सरकारले अण्डाकोे मूल्य निर्धारण नगर्दा ब्यवसाय धरापमा परेको बाँके र बर्दियाका अण्डा उत्पादक किसानले गुनासो गरेका छन् । अन्य बस्तुको मूल्य निधारण गरे जस्तै अण्डाको मूल्य पनि निर्धारण गर्न माग गर्दै अण्डा उत्पादक किसानले ब्यापारीले मनोमानी ढंगले अण्डा विक्री गर्दै आएको आरोप लगाएका छन् । संघले प्रति क्यारेट दुई सय ७५ रूपैयाँ मूल्य कायम गरेको संघका केन्द्रीय सदस्य ललितबहादुर जिसी
अर्घाखाँची सिमेन्टको क्षमता साढे ७ गुणा वृद्धि

अर्घाखाँची सिमेन्टको क्षमता साढे ७ गुणा वृद्धि

   
काठमाडौं। स्थापनाको ५ औं वर्षमा आइपुग्दा अर्घाखाँची सिमेन्टले दैनिक क्षमता साढे ७ गुणा बढाएर ६ हजार मेट्रिक टन पुर्‍याएको छ । दैनिक ७०० मेट्रिक टन सिमेन्ट उत्पादनबाट उद्योग शुरू गरेको कम्पनीले हाल दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट र ३ हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्न सक्ने सञ्चालक पशुपति मुरारकाले बताए । नेपालका प्रमुख व्यावसायिक घरानाहरू सिद्धार्थ ग्रूप, केडिया समूह, मुरारका समूह तथा भारतको
५० % अनुदानमा सयवटा जर्सी गाई  वितरण गर्दै रोल्पा नगरपालिका , दुधमा आत्मनिर्भरको लक्ष्य

५० % अनुदानमा सयवटा जर्सी गाई वितरण गर्दै रोल्पा नगरपालिका , दुधमा आत्मनिर्भरको लक्ष्य

   
नेपालगञ्ज ३० मंसिर - रोल्पा नगरपालिकाले दुध उत्पादन र रोजगारी सिर्जनाका लागि एक सयवटा जर्सी गाई ५० प्रतिशत अनुदानमा स्थानीयलाई बितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षि कार्यक्रम अन्र्तगत उन्नत जातका गाई बितरण गर्न लागेको हो । त्यसका लागि सर्वसाधारणबाट निवेदन आह्वान गरिएको छ । हेर्नुहोस् निवेदन..... नगरपालिकाले स्थानीयस्तरबाटै दुध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । सोही कार्य
ब्यापारमा जमेका यि युवा, जो अरुलाई सिकाउन ठेलामा नास्ता बेच्छन्

ब्यापारमा जमेका यि युवा, जो अरुलाई सिकाउन ठेलामा नास्ता बेच्छन्

   
नेपालगञ्ज ३० मंसिर - उमेरले २६ कटेका सुरज भण्डारीले नेपकिन र केमिकल बनाउने बिएस उद्योग हाँकिरहेका छन् । उनको उद्योगमा सात जनाले रोजगारी पाएका छन् । व्यापारमा राम्रै जमेका यि युवा उद्यमी भने साँझ पर्ने वित्तिकै नेपालगन्जको कारकादोचोकमा ठेलामा नास्ता बेच्दै गरेको भेटिन्छन् । साथ छन् कृष्णप्रसाद दाहाल र ऋषीराम डुम्रे । दाहाल गुडलाईफ वेभरेजको राप्ती,भेरी र कर्णाली अन्चल हेर्ने प्रबन्धक हुन । डुम्रेक
ह्याचरी उद्योगमा किन सङ्कट आयो ?

ह्याचरी उद्योगमा किन सङ्कट आयो ?

   
देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको छ । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ । मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डा
कोहलपुर महोत्सवको तयारी तिब्र

कोहलपुर महोत्सवको तयारी तिब्र

   
बाँकेको कोहलपुरमा संचालन गरिने महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सव संचालनको मिति नजिकिएसँगै विभिन्न समिति मार्फत तयारी तिब्र पारिएको महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ, कोहलपुर समितिका अध्यक्ष हेमबिक्रम जिसीले जानकारी दिए । घरेलु उत्पादनको प्रवद्र्धनकालागि आगामी पौष २४ देखि माघ ५ गतेसम्म ‘तेस्रो प्रादेशिक, ओद्योगिक, लघु, घरेलु कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन
ह्याचरी उद्योगले दश दिनसम्म चल्ला उत्पादन र बिक्री बन्द गर्ने, व्यवसाय संकटमा

ह्याचरी उद्योगले दश दिनसम्म चल्ला उत्पादन र बिक्री बन्द गर्ने, व्यवसाय संकटमा

   
नेपालगन्ज २८ मंसिर - लगानी भन्दा कम मूल्यमा कुखुराको मासु र अण्डा बिक्री गर्नुपर्ने अवस्था भएपछि देशभरका ह्याचरी उद्योगले दश दिनका लागि चल्ला उत्पादन र बिक्री बन्द गर्ने निर्णय गरेका छन् । शुक्रबार चितवनमा ह्याचरी उद्योगको राष्ट्रिय भेलाले आइतबारदेखि अर्को मंगलबार १० दिनसम्म चल्ला उत्पादन र बिक्री वितरण नगर्ने निर्णय गरेका हुन् । अब आउने आइतबारदेखि अर्को आइतबारसम्म सेटर मेसिनमा सेट गरिएका ह
होटल सिद्धार्थमा यसरी गरियो ‘केक मिक्सिङ्ग सेरोमनी’ !

होटल सिद्धार्थमा यसरी गरियो ‘केक मिक्सिङ्ग सेरोमनी’ !

   
नेपालगञ्ज – नेपालगन्जको चारतारे होटेल सिद्धार्थले केक मिक्सिङ कार्यक्रम गरेर अग्रेजी नया बर्ष र क्रिसमसको तयारी सुरु गरेको छ । नया बर्ष र क्रिसमसको अबसरमा होटेल सिद्दार्थले पाउनाहरुलाई बिभिन्न प्रकारका स्वादिष्ट परिकार र मनोरन्जनात्मक कार्यक्रमहरु मार्फत स्वागत गर्ने होटेलका महाप्रबन्धक सन्तोष न्यौपानेले बताउनु भयो । क्रिसमस जाडो महिनामा पर्ने भएकाले जाडो महिनाभरी खानका लागि डाइ फुट , गरम मसला
होटल सिद्धार्थमा क्यासिनो ‘ज्याकपट’ तयार, ‘ओपनिङ्ग’ मा यो उमेरकालाई निःशुल्क प्रवेश

होटल सिद्धार्थमा क्यासिनो ‘ज्याकपट’ तयार, ‘ओपनिङ्ग’ मा यो उमेरकालाई निःशुल्क प्रवेश

   
  नेपालगञ्ज- नेपालगञ्ज–१८ कारकादोमा रहेको होटल सिद्धार्थमा ‘क्यासिनो ज्याकपट’ सञ्चालनको लागि तयार भएको छ । डिसेम्बर १३ अर्थात मंसिर २७ गते औपचारिकरुपमा क्यासिनो सन्चालन हुने छ । यो नेपालगञ्जको तेस्रो क्यासिनो हो । होटल स्नेहा, सोल्टी होटल पछि सिद्धार्थमा क्यासिनो सन्चालनमा आउन लागेको हो । ‘ओपनिङ्ग’मा भब्य कार्यक्रम सहित क्यासिनो ‘नाइट’ गर्न लागिएको छ । उक्त कार्यक्रममा प्रवेश नि