सौराहमा सिद्धार्थ समूहको रिर्सोट सन्चालन
काठमान्डौ कार्तिक १६ । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले नेपालको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा रहेको चितबनको सौराहमा पनि सेवा सुरु गरेको छ । सिद्धार्थ गु्रपले सौराहमा संचालनमा रहेको सेन्टर पार्क रिसोटसंग ब्यबसायिक साझेदारी गरी सेवा सुरु गरेको हो । करिब २ बिद्या क्षेत्रफलमा रहेको रिसोटमा ४७ वटा सुबिधा सम्पन्न कोठाहरु , स्वीमिङ पुल , गार्डेन, सेमिनारक









