अम्बे समूहको डन्डी उद्योगको औपचारिक पूजा गरियो, उत्पादन एक महिनाभित्र
नेपालगञ्ज २० मंसिर - रु ३ अर्ब लगानीमा अम्बे समूहले जानकी गाउँपालिका–६ मा स्थापना गरेको डन्डी उद्योगको शुक्रवार बिहान औपचारिक पूजा गरिएको छ । सञ्चालक शिवाज न्यौपानले शुभ साहित पारेर उद्योगमा पूजा–आजा गरेका हुन । पश्चिमको सबैभन्दा ठुलो लगानीको उक्त डन्डी उद्योगले एक महिनाभित्र आफ्नो उत्पादन बजारमा ल्याउने लक्ष्य राखेको छ ।
सिमेन्ट र डन्डी उद्योगमा उत्कृष्ट रहेको अम्बे समूहले जानकीमा दोस्रो डन्डी









