उद्योग

‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालन, छुटको घोषणा

‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालन, छुटको घोषणा

   
नेपालगञ्ज - राँझा बिमानस्थल नजिक रहेको ‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालनमा आएको छ । एकवर्ष अघि शुरु भएको होटलको निर्माणको काम सकिए पछि असोज ३ गतेदेखि पूर्णरुपमा सञ्चालक गरिएको सञ्चालक सिताराम यादवले बताए । राँझा विमानस्थल नजिकै सुर्खेतरोडसंग जोडिएको होटल ‘द गोल्डेन ब्लिस’ मा हालसम्म रु ४० करोड बढि लगानी भइसकेको छ । होटलमा रेष्टुरेन्ट, बार, सेमिनार हल, ब्यांक्वेट, डिलक्स,स्वीट, कर्पोरेट र सिंग
लगानीकर्तामा यसरी उत्साह भर्दै छ तिलोत्तमा नगरपालिका

लगानीकर्तामा यसरी उत्साह भर्दै छ तिलोत्तमा नगरपालिका

   
बुटवल -तिलोत्तमा नगरपालिकाले यही असोज ९ गते गर्न लागेको लगानी सम्मेलनका क्रममा सम्झौता हुने परियोजनाहरुका लागि विभिन्न विषयमा छुटको योजना ल्याएको छ । व्यवसायीलाई आकर्षित गर्नेगरी कर लगायतका विभिन्न विषयमा छुटको योजना ल्याएर नगरपालिकाले लगानीकर्तालाई आकर्षित गर्न खाजेको हो । नगर प्रमुख वासुदेव घिमिरेका अनुसार लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि कर छुट, जग्गा प्राप्ति लगायतमा लगानीकर्ताला
बाँकेमा ६३९७ घरेलु उद्योग, रु १० अर्व २१ करोड लगानी ( प्रदेशभर कहाँ कति उद्योग ?)

बाँकेमा ६३९७ घरेलु उद्योग, रु १० अर्व २१ करोड लगानी ( प्रदेशभर कहाँ कति उद्योग ?)

   
नेपालगञ्ज ३१ भदौ - बाँके जिल्लामा हालसम्म सञ्चालित ६ हजार ३ सय ९७ घरेलु तथा साना उद्योगमा रु १० अर्व २१ करोड ८९ लाख ५६ हजार लगानी भएको छ । राज्यको अस्पष्ट नीति र सीमावर्ती भारतीय बजारबाट भित्रिने अवैध सामानको मारमा पर्दा पनि बाँकेमा लगानी थपिदै गएको घरेलु तथा साना उद्योग व्यवसायी महासंघ बाँकेका सचिव मधु खड्काले जानकारी दिइन । प्रदेश नं. ५ उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका अनुसार,हालसम्म बा
नेपालगञ्ज सर्दै कैलालीका उद्योग

नेपालगञ्ज सर्दै कैलालीका उद्योग

   
नेपालगञ्ज ३० भदौ - पर्याप्त जग्गा र उद्योगमैत्री नीति नहुँदा सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीबाट ठुला उद्योग पलायन हुँदै छन् । त्यहाँका उद्योग नेपालगञ्ज सर्न थालेको नेपचुाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमाल बताउँछन् । सुदूरपश्चिममा उद्योगीमैत्री वातावारण बनाउन राज्यले ध्यान नदिएको हमालको बुझाई छ । लम्कीचुहामा सञ्चालनमा रहेको डल्फिन समूह अन्र्तगतका दुईवटा उद्योग नेपालगञ
तीन वर्षयता बाँकेमा डेढ दर्जन ठुला उद्योग सञ्चालन, रु ८ अर्व लगानी

तीन वर्षयता बाँकेमा डेढ दर्जन ठुला उद्योग सञ्चालन, रु ८ अर्व लगानी

   
नेपालगञ्ज २८ भदौ - पछिल्लो तीन वर्षयता बाँके जिल्लामा डेढ दर्जन ठुला उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगमा आठ अर्व लगानी भित्रिएको छ । देशमा राजनीतिक स्थीरतासंगै बाँकेमा उद्योग खोल्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७३र ७४ मा सातवटा उद्योग थपिए । ती उद्योगमा ५६ करोड हाराहारीमा लगानी भित्रिएको थियो । सातवटा उद्योगबाट जम्मा १ सय ४२ जनालाई रोजगारी सिर्जना भएको थियो । आर्थिक वर्ष २०७४र ०७५ मा रु ५ अ
नेपालगञ्जले पाउँदै छ नयाँ ‘लक्जरी मल्टिप्लेक्स हल’, ‘टार्गेट’ नेपाली र भारतीय दर्शक

नेपालगञ्जले पाउँदै छ नयाँ ‘लक्जरी मल्टिप्लेक्स हल’, ‘टार्गेट’ नेपाली र भारतीय दर्शक

   
नेपालगञ्ज २५ भदौ -वेष्र्टन आईएनसी प्रालिले नेपालगञ्जमा निर्माण गरिरहेको ‘लक्जरी मल्टिप्लेक्स हल’ ‘सेनी रोयल’ मंसिरबाट सञ्चालन आउने भएको छ । आदर्शननगर चोकमा रहेको स्नेह होटलको छेउमा उक्त हलको पूर्वाधार धमाधम बन्दै छ । आगामी मंसिर महिना भित्र हल शुभारम्भ गर्ने गरी काम भइरहेको सञ्चालक डा. राहुल थापाले जानकारी दिनुभयो । तीनवटा स्क्रिन सहितको सेनी रोयलमा ‘साउण्ड सिस्टम’, ‘प्रोजेक्सन’ र बस्ने सुवि
पूर्वाधार सम्मेलन : प्रदेश ५, कर्णाली र सुप प्रदेशका यस्ता परियोजना प्रस्तुत गरिदै

पूर्वाधार सम्मेलन : प्रदेश ५, कर्णाली र सुप प्रदेशका यस्ता परियोजना प्रस्तुत गरिदै

   
नेपालगञ्ज - नेपाल उद्योग परिसंघले आज बुधबारदेखि काठमाण्डौंमा पूर्वाधार सम्मेलन आयोजना गर्दैछ । प्रारम्भिक पहिचान भएका ८२ सहित ११५ परियोजना सम्मेलनमा प्रस्तुत  (शोकेस) गर्ने भएको छ । प्रदेश ५ का ५ परियोजना शोकेस गर्न लागिएको छ । १ अर्ब बराबरको प्रदेश इनोभेसन सेन्टर रूपन्देही, ९६ अर्ब बराबरको नौमुरे बहुउद्देश्यीय आयोजना, १० अर्ब बराबरको लाइफ स्टक भ्यालु चेन्ज परियोजना, २ अर्ब बराबरको राप्ती अन्र्त
दाङको पर्यटन उद्योगमा २ अर्ब लगानी

दाङको पर्यटन उद्योगमा २ अर्ब लगानी

   
उदय बीसी दाङ । दाङको पर्यटन उद्योगमा झन्डै रू. २ अर्बको लगानी भएको छ । पर्यटन उद्योगका रूपमा रहेका जिल्लाका ठूला तथा साना होटल तथा रेस्टुराँमा रू. १ अर्ब ९१ करोड ९५ लाख ३९ हजार ५०० लगानी भएको हो । घरेलु तथा साना उद्योग कार्यालयमा मात्रै दर्ता भएका ८३६ ओटा होटल तथा रेस्टुराँमा  मात्रै रू.४१ करोड ९५ लाख ३९ हजार लगानी भएको छ । जिल्लाका दश स्थानीय तहमध्ये नौ ओटा स्थानीय तहमा उक्त लगानी भएक
राष्ट्रिय पर्यटन रणनीतिमै छैन नेपालगञ्ज

राष्ट्रिय पर्यटन रणनीतिमै छैन नेपालगञ्ज

   
कमल डाँगी नेपालगञ्ज २२ भदौ - संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तयार गरेको ‘नेपाल राष्ट्रिय पर्यटन रणनीतिक योजना’ मा पश्चिमको ‘ट्रान्जिट’का रुपमा चिनिने नेपालगञ्जलाई प्राथमिकतामा परेको छैन । पर्यटन क्षेत्रको भविष्य देखेर बाँकेमा होटल लगायत अन्य व्यवसायीले ठुलो रकम लगानी गरिरहेका बेला त्यसलाई प्रोत्साहन गर्ने भन्दा धरासायी बनाउने गरी रणनीति तयार पारिएको हो । उक्त रणनीतिक योजना
निर्माण नहुँदै नौवस्ता औद्योगिकक्षेत्रको जग्गा खुम्चियो, सट्टाभर्ना गर्न सरकारलाई सिफारिस

निर्माण नहुँदै नौवस्ता औद्योगिकक्षेत्रको जग्गा खुम्चियो, सट्टाभर्ना गर्न सरकारलाई सिफारिस

   
नेपालगञ्ज १६ भदौ - निर्माणको काम शुरु नहुँदै बाँकेको बैजनाथ गाउँपालिका–५ नौवस्तामा प्रस्ताव गरिएको ‘नौवस्ता औद्यौगिक क्षेत्र’ खुम्चिएको छ । सरकारले ५ सय २५ बिघामा औद्योगिकक्षेत्र बनाउने घोषणा गरेपनि औद्योगिकक्षेत्र व्यवस्थापन लिमिटेडको नाममा २०७३ सालमा ३ सय ३८ बिघा जग्गा दर्ता गराएको थियो । तर सोही जग्गा मध्येबाट पनि ६१ बिघा जग्गा बस्ती व्यवस्थापन र सशस्त्र प्रहरी, क्षेत्रीय कारागारलाई दिनुपर्ने