उद्योग वाणिज्य महासंघले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने निर्णय
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने निर्णय गरेको छ। महासंघकी अध्यक्ष भवानी राणाको सभापतित्वमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। यसअघि सामाजिक सुरक्षा कोषका बारेमा महासंघको केही असहमति थियो। त्यही असहमतिका कारण धेरै कर्पोरेट हाउस र व्यवसायिक कम्पनी कोषमा गएका थिएनन्।
सरकारले अगाडी बढाएको सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा









