रू. ८ अर्बको लगानीमा ‘द हब लुम्बिनी’ आउँदै
काठमाडौं । भैरहवामा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भइरहँदा लुम्बिनी वरपर पर्यटकीय पूर्वाधारमा लगानी गर्ने क्रम तीव्र भएको छ । यसै क्रममा निर्माण तथा पर्यटन क्षेत्रका व्यवसायीहरूको संयुक्त लगानीमा लुम्बिनी नजिकै रू. ८ अर्बको ‘द हब लुम्बिनी’ प्रोजेक्ट शुरू गरिँदै छ । एस होटेल्स एन्ड रिसोर्ट, सीई कन्स्ट्रक्शन प्रालि र ग्रान्डी होल्डिङस् मार्फत ४० लगानीकर्ताको लगानी रहने यो प्रोजेक्ट









