उद्योग

घट्यो विदेशी लगानी

घट्यो विदेशी लगानी

   
काठमाण्डौं : आर्थिक वर्षको शुरुदेखि नै नेपाल आउने विदेशी लगानी सुस्त रहेको छ। उद्योग विभागको वैदेशिक लगानीका उद्योग दर्तामा कमीमात्र होइन वास्तविक लगानी प्रवाहमा पनि कमी आएको छ। शुरुदेखि नै सुस्त रहेको लगानी वर्षको उत्तरार्धतिर आउँदा पनि खासै बढ्न सकेको छैन। अघिल्लो वर्षको तुलनामा यो साउनदेखि फागुनसम्म आधा लगानी घटेको छ। चालु वर्षको आठ महिनामा ६ अर्बं ६६ करोड नेपाली रुपैयाँ बराबरको विदेशी लगानी
हाइड्रो पावरको हब बन्दै नौमूले

हाइड्रो पावरको हब बन्दै नौमूले

   
पंखबहादुर शाही दैलेख । स्वदेशी लगानीमा दैलेखको नौमूले गाउँपालिकामा ४ ओटा हाइड्रो पावर कम्पनीले कामको थालनी तीव्र गरेका छन् । चारओटै हाइड्रोपावर गाउँपालिकाका ३, ४ र ५ नम्बर वडा क्षेत्रफलभित्र छन् । द्वारीखोला हाइड्रोले गत वर्षदेखि विद्युत् उत्पादन शुरू गरेको छ भने पदमखोला हाइड्रोपावरको काम ७० प्रतिशत सम्पन्न भएको छ । तल्लो लोहोरे खोला हाइड्रोको काम प्राविधिक समस्याले रोकिएको छ भने अपरलोहोर
प्रधानमन्त्रीद्धारा सोल्टी होटल उद्घाटन : ठुलो क्षमताको क्यासिनो छिट्टै

प्रधानमन्त्रीद्धारा सोल्टी होटल उद्घाटन : ठुलो क्षमताको क्यासिनो छिट्टै

   
नेपालगन्ज, ३ बैशाख : नेपालगन्जको पहिलो पाँच तारे होटल ‘सोल्टी वेष्टेण्ड प्रीमियर’ले सोह् महिनाको परिक्षण पूर्णत : सफल भएको जनाएको छ । १ अर्ब २५ करोड लागतमा निर्माण भएको ख्याती प्राप्त ब्राण्ड सोल्टी अन्र्तगतकै उक्त होटलको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिकरुपमा उद्घाटन गरे ।ग्रीन होटलका रुपमा रहेको सोल्टी वेष्टेण्ड प्रीमियर गत वर्षको मंसिरमा परिक्षणका रुपमा सन्चालित थियो । ‘परिक
अब नेपालगन्जमै बन्छ कागजको झोला

अब नेपालगन्जमै बन्छ कागजको झोला

   
नेपालगन्ज  : माझी प्रोडक्सन प्रालिले प्लाष्टिक झोलाको विकल्पमा कागजको झोला उत्पादन सुरु गरेको छ ।  नेपालगन्ज उप–महानगरपालिका प्रमुख डा.धवल शम्शेर राणाले मंगलबार नेपालगन्ज १२ मा रहेको माझी प्रोडक्सनको कागजको झोला उत्पादन गर्ने कारखानाको उद्घाटन गर्नु भयो । ५० लाख रुपैयाँको लागतमा स्थापना गरिएको उद्योगले सुरुमा विभिन्न तौलका सामान बोक्न मिल्ने झोला उत्पादन गरेको छ । चाँडै दुना, टपरी, ग्लास, कप उत्
यसरी बाँकेमा एकैसाथ तयार हुँदै छन् तीनवटा ‘फन पार्क’

यसरी बाँकेमा एकैसाथ तयार हुँदै छन् तीनवटा ‘फन पार्क’

   
नेपालगन्ज, २ बैशाख : नयाँ वर्ष २०७६ को स्वागतमा सबैजसो रमाईरहेका बेला बाँकेमा तीनवटा ठुला ‘फन पार्क’का मजदुरलाई भने काम छिटो सिध्याउन भ्याईनभ्याई छ । मजदुरहरु दिन/रात काममा जुटेका छन् । कँही स्वीमिङ्गपुल बनाइरहेका छन् भने कतै धमाधम ‘वाटर फन’का चाहिने पूर्वाधार जडानको गरिरहेका छन् । यि मजदुरहरुले दिन/रात नभनी निर्माण गरिरहेको फन पार्कहरु बाँके जिल्लाका लागि २०७६ मा बिशेष उपहार सावित हुँदै छन
होटल ह्वाईट हाउस तीन महिनादेखि सुनसान, सन्चालक भन्छन,–‘रि–ओपनिङ्ग गर्छौ’

होटल ह्वाईट हाउस तीन महिनादेखि सुनसान, सन्चालक भन्छन,–‘रि–ओपनिङ्ग गर्छौ’

   
नेपालगन्ज, २ बैशाख : बाँकेको गनापुर–१ राँझास्थित होटल ह्वाईट हाउस रेजेन्सी प्रालि तीन महिनादेखि ठप्प छ । रु १० करोड भन्दा बढि लागतमा दुई वर्ष अघि निर्माण गरिएको उक्त होटलमा ‘वाटर र फन पार्क’ थिए । ९० कोठाको सुविधा सम्पन्न होटल बनाउने तयारी भइरहँदा ह्वाईट हाउस ठप्प बनेको हो । अहिले होटल सुनसान छ । गर्मीको सिजन शुरु भइसकेपनि त्यहाँको पौडी पोखरीमा पानी छैन । बिद्युत प्राधिकरणले बिजुलीको बिल चुक्ता
२०७५ : जडिबुटी व्यवसाय चौपट भएको वर्ष

२०७५ : जडिबुटी व्यवसाय चौपट भएको वर्ष

   
नेपालगन्ज, २ बैशाख :२०७५ साल जडिबुटी व्यवसायका लागि सबैभन्दा निरासाजनक वर्ष सावित भयो । भारतले अनेक नयाँ बिषय झिकेपछि संयौ किलो जडिबुटी निर्यात हुन सकेन । अहिले व्यवासयीको गोदाममा जडिबुटी थन्किएको छ । नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहमद याकुव अन्सारीले २०७५ साल जडिबुटी व्यवसायीका लागि चौपट वर्ष सावित भएको बताए । जडिबुटी नै निर्यात गर्न नपाएको उने जानकारी दिए । नेपालबाट भारत तथा तेस्रो मु
नेपालगन्ज कारागारका कैदीले बनाएका बाँसका मुढा सस्तो अनि पक्का

नेपालगन्ज कारागारका कैदीले बनाएका बाँसका मुढा सस्तो अनि पक्का

   
नेपालगन्ज,२६, चैत : तपाईलाई गुणस्तरिय र आर्कषक बाँसका मुढादेखि डाईनिङ्ग टेबुल चाहिएको छ ? यदि चाहिएको छ भने नेपालगन्ज कारागारमा रहेका कैदी र बन्दीसंग सम्पर्क गर्नुहोस् । बिभिन्न अपराधमा जेल सजाए भोगिरहेका कैदीरबन्दीहरुले बनाएका बाँसका मुढादेखि डाईनिङ्ग टेबुल धेरैको रोजाईमा पर्ने गरेको छ । उनीहरुले बनाएको मुढाहरु आर्कषक र बलियो हुने गरेको छ । ‘धेरै मेहेनत गरेर बनाउँछन्’ कारागारका नायब सुब्बा दिप
यसकारण बाँकेमा बारीमै कुहियो आलु

यसकारण बाँकेमा बारीमै कुहियो आलु

   
नेपालगन्ज,२६ चैत : बेमौसमी पानीका कारण बाँकेका किसानले उत्पादन गरेको धेरै जसो आलु खेतमै कुहिएको छ । उत्पादन राम्रो भएपनि बारीबाट निकाल्ने बेला फागुण दोस्रो साता पानी परेपछि आलु कुहिएको हो । ‘बारीबाट निकाल्ने बेला लगातार पानी परेपछि आलु कुहियो’ डुडुवा गाउँपालिका वडा नम्बर ६ का कृषक उमेश यादवले भने–‘यसपटक उत्पादन राम्रै भएको थियो तर कुहिएपछि बर्बाद भयो ।’ उनी बलदी पुरुवा आईपिएम कृषक समूहका व्
प्रदेश ५ को स्थितीपत्र : रुपन्देहीमा सबैभन्दा धेरै उद्योग, दोस्रोमा बाँके

प्रदेश ५ को स्थितीपत्र : रुपन्देहीमा सबैभन्दा धेरै उद्योग, दोस्रोमा बाँके

   
उद्योग यस प्रदेशका तराईका जिल्लाहरु उद्योगको लागि उपयुक्त रहेका छन् । केन्द्रीय तथ्याङ्ग विभागको आर्थिक वर्ष २०६८।६९ मा गरेको १० जना वा यस भन्दा बढी रोजगारी दिएका उत्पादनमुलक उद्योगहरुको सर्वेक्षण अनुसार यस प्रदेशमा समग्रमा नौ सय जति उद्योगहरु संचालित रहेको देखिन्छ जहाँ ४० हजार जति मानिसहरु संलग्न छन् । यस प्रदेशको रुपन्देहीमा सबैभन्दा धेरै३२० वटा उद्योगहरु संचालनमा छन् । त्यसपछि बा