
पश्चिमकाे आर्थिक मुद्दामा बहस हुँदै,गोपी हमालदेखि सेवा पाठकसम्म आउने
नेपालगञ्ज - पश्चिम नेपालको खेल–पर्यटनको प्रर्वधन गरिरहेको नेपालगन्ज म्याराथनले यस वर्षदेखि म्याराथन सँगै 'नेपालगन्ज कन्क्लेभ' आयोजना गर्ने भएको छ । याे पटक पश्चिमकाे आर्थिक मुद्दा बहस हुँदैछ ।
उक्त बहसमा प्रदीप छाजेड (सिइओ,केएल दुगड ग्रुप), दीपकराज जोशी (पुर्व सिइओ, नेपाल पर्यटन बोर्ड, कार्यकारी निर्देशक (नेपाल उद्योग परिसंघ)
गोपी हमाल, (मेयर धनगढी उपमहानगरपालिका )
सेवा पाठक, (सिइओ : भाया