नियमित समाचार

राजनीति सुधार्न निर्वाचनमा हाेमिएका नेपालगन्ज सफल व्यवसायी बिनाेद अग्रहरी

राजनीति सुधार्न निर्वाचनमा हाेमिएका नेपालगन्ज सफल व्यवसायी बिनाेद अग्रहरी

   
नेपालगन्ज  : उनी बाँके बर्दियामा एक सफल दुरसन्चार उद्यमीका रुपमा परिचित छन् । उनको दुरसन्चार सन्जालमा विभिन्न इन्टरनेट सेवा प्रदायकहरुले भाडामा लिएर सेवा प्रवाह गर्छन् । सुपर भिजन नामको उनको आफ्नै टेलिभिजन सेवा प्रदायक कम्पनी छ । नेपालगन्जमा पहिलोपटक अप्टिकल फाइबर लाइन भित्र्याउने व्यवसायीसमेत रहेका विनोद अग्रहरीको व्यवसायले उनलाई दाम र चाहिएजति नाम पनि दिएकै छ । तर, उनी यतिखेर राजनीतिक संग
जनतामाझ रहने नेता अकलबहादुर बम

जनतामाझ रहने नेता अकलबहादुर बम

   
  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सह– सचिव राजनीतिज्ञ, बौद्धिक,इमानदार, विकासप्रेमी,दुरदर्शि नेता अकल बहादुर बम ( रबिन्द्र) आसन्न मंसिर ४ गते हुने निर्वाचमा बाँके निर्वाचन क्षेत्र नं. २ को प्रदेश ख बाट प्रत्यक्ष तर्फ उम्मेदवारमा छन् । बम जनता माझ निकै लोकप्रिय नेताका रुपमा स्थापित छन, उनि सानै उम्मेर बाट माओवादी आन्दोलनमा सहभागि भएका हुन । देशको व्यवस्थ
चर्को ब्याजदरले सडकमा व्यवसायी, बन्दकाे अप्रिय निर्णय लिदै

चर्को ब्याजदरले सडकमा व्यवसायी, बन्दकाे अप्रिय निर्णय लिदै

   
नेपालगन्ज-   विभिन्न व्यावसायिक संघ-संस्थाहरूले बैंक तथा वित्तीय संस्थाहरूले चर्काे ब्याज असुलेकाे भन्दै सुर्खेत बन्दकाे आह्वान गरेका छ्न् । बैंकहरूले लिएको चर्को ब्याजका विरुद्ध सुर्खेत उद्योग वाणिज्य संघकाे अगुवाईमा १२ वटा व्यावसायिक संगठनहरूले बन्दको आह्वान गरेको हुन् । मुलुकमा पछिल्लो समय चुलिँदै गएको आर्थिक संकटका बीच भरथेग गरेरै भए पनि अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई झन् समस्याग्
चर्को  ब्याजदरकाे बिरोध भन्दै व्यवसायीले कर्णालीकाे राजधानी बन्द गराए

चर्को ब्याजदरकाे बिरोध भन्दै व्यवसायीले कर्णालीकाे राजधानी बन्द गराए

   
नेपालगन्ज - शुक्रबार सुर्खेत (बीरेन्द्रनगर) काे बजार बन्द भएको  छ । व्यवसायीहरुको आग्रह बैंकको चर्को व्याजका विरुद्ध सुर्खेत उद्योग बाणिज्य संघमा बिहिवार  बसेको ब्यबसायिक संघ संस्थाहरुका प्रतिनिधिहरुले सयुक्त संघर्ष समिति गठन गरेका छन्। उक्त संघर्ष समितीले ऋणीहरूलाई यो त्रैमासिकको ब्याज तथा किस्ता नबुझाउन अनुरोध गर्दे  आफ्नो व्यापार ब्याबसाय बन्द गरेर १०:३० बजे मंगलगढी चोकमा उपस्थितिको ल
दिनभर निर्वाचन प्रचारमा व्यस्त मन्त्री,साझ प्रधानमन्त्रीले गरे बर्खास्त

दिनभर निर्वाचन प्रचारमा व्यस्त मन्त्री,साझ प्रधानमन्त्रीले गरे बर्खास्त

   
  प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्। बर्खास्तमा परेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका जसपाका उम्मेदवार मोहम्मद इश्तियाक राई दिनभर पार्टी प्रचारमै थिए । प्रचारमै रहेका बेला उनकाे पद गएको छ ।  
बाढी पिडितकाे सधैंकाे दु:ख अन्त्य मेराे प्राथमिक एजेण्डा – सुर्य ढकाल

बाढी पिडितकाे सधैंकाे दु:ख अन्त्य मेराे प्राथमिक एजेण्डा – सुर्य ढकाल

   
बाँके - नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके क्षेत्र न १ का प्रतिनिधिसभा उम्मेदवार सुर्य ढकालले राप्तीसोनारी गाउपालिकाका विभिन्न वडाहरुमा राप्ती नदीको बाढीले पुराएको क्षतिको अवलोकन गरेका छन । एमाले नेता तथा कार्यकर्ताहरु सँग लागत तथ्याकं समेत लिएका ढकालले स्थानीय समुदाय सँग समेत अन्तरक्रिया गरेका छन। एमाले नेता बलराम भट्टराई  लगाएतले  वडानं ७ का स्थानीय सँग अन्तरक्रिया र  बाढीले पुराएको
एक ढिक्का भएर चुनावमा होमिन कांग्रेस बाँकेको आह्वान

एक ढिक्का भएर चुनावमा होमिन कांग्रेस बाँकेको आह्वान

   
नेपालगञ्ज, असोज २७ । नेपाली कांग्रेस बाँकेले मंसिर ४ गते हुने निर्वाचनमा एक ढिक्का भएर परिचालन हुन पार्टी पंक्तिलाई आह्वान गरेको छ । आज बसेको जिल्ला कार्यसमितिको बैठकले विगत भुलेर कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन एक मनका साथ चुनावमा होमिन आह्वान गरेको हो । जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित
कर्णालीकाे ‘भिआइपी’ चुनावक्षेत्रमा फेरि खड्का र शाहीबीच प्रतिस्पर्धा

कर्णालीकाे ‘भिआइपी’ चुनावक्षेत्रमा फेरि खड्का र शाहीबीच प्रतिस्पर्धा

   
सुर्खेत- कर्णाली प्रदेशको राजधानी  समेत रहेको सुर्खेत जिल्लामा मसिंर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित भएर दलहरुले सुर्खेतमा चुनावी सक्रियता वढाएका छन् । सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि कांगे्रसबाट केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का र एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाही उम्मेदवार बनेका छन । यसलाई कर्णालीकै भिआइपी चुनावी क्षेत्र समेत मानिन्छ ।
भेरी बबई डाभर्सनको म्याद दुई वर्ष थप्नुपर्ने

भेरी बबई डाभर्सनको म्याद दुई वर्ष थप्नुपर्ने

   
शर्मिला न्याैपाने/क्यापिटल नेपालबाट काठमाडौं। राष्ट्रिय गौरवको भेरी बबई डाभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको म्याद दुई वर्ष थप्नुपर्ने भएको छ। चालू आर्थिक वर्षसम्म म्याद रहे पनि निर्माणको काम पूरा नभएपछि दुई वर्ष म्याद थप गर्नुपर्ने आयोजनाले जनाएको हो। आयोजना कार्यालय २०६८ भदौमा स्थापना भए पनि निर्माण सुरुवात भने २०७०/७१ बाट भएको थियो। निर्माण सुरु गर्दा २०७९/८० मा आयोजना सम्पन्न गर्ने उल्ल
लगातारकाे बर्षाले पश्चिमकाे आर्थिक गतिविधि ठप्प

लगातारकाे बर्षाले पश्चिमकाे आर्थिक गतिविधि ठप्प

   
नेपालगन्ज - लगातारकाे बर्षाले पश्चिम नेपालकाे आर्थिक गतिविधि ठप्प भएको छ । आर्थिक केन्द्र नेपालगन्ज जलमग्न छ भने ठाउँ-ठाउँकाे सडकमा पहिराे गएर ढुवानी अवरुद्ध भएको छ । बाढी र पहिराेले धेरैको मृत्यु भइसकेकाे छ भने ठुलाे धनमालकाे नाेक्सान भएको छ । धनजनकाेकाे क्षति त भएको छ नै आर्थिक गतिविधि पनि ठप्प हुँदा दैनिक करोडौंको क्षति भइरहेकाे छ । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली