टिकट निश्चित नहुदै राठोरलाई टुरिष्ट उम्मेदवारको बात !
नेपालगन्ज - बाँके जिल्लाका निर्वाचनक्षेत्रमा सत्ता गठबन्धनले सिट बाँडफाँट टुङ्गो गरेको समाचार बुधवार प्रकाशित भयो ।
समाचार अनुसार,क्षेत्र न. १ माओवादी,२ जसपा र ३ कांग्रेसको भाग परेको छ । यो निर्णय भएको हो होइन आधिकारिक नहुदै बाँडफाँट गरिएको भनिएको सिटमा उम्मेदवारी समेत फिक्स भन्दै समाजिक सन्जालमा हल्ला चलाइएको छ ।
माओवादीबाट बहालवाला मन्त्री महेश्वरजङ्ग गहतराज अथक,जसपाबाट बहालवाला मन्त्री मोहमद









