नियमित समाचार

पत्रकार महासंघकाे जग्गा अतिक्रमणकाे सामुहिक प्रतिवाद

पत्रकार महासंघकाे जग्गा अतिक्रमणकाे सामुहिक प्रतिवाद

   
नेपालगन्ज । स्थानीय सरकारले कानुन बमोजिम पत्रकार महासंघलाई भोगाधिकार दिएको सार्वजनिक जग्गामा स्थानीय सरकारकै जनप्रतिनिधिले किचलो सुरु गरेपछि महासंघ बाँकेले न्यायका लागि सरोकारवाला र राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । नेपालगन्ज नगरपालिकाले २०६६ सालमा भोगाधिकार दिएको र उपमहानगरको वर्तमान कार्यपालिकाले समेत जग्गा संरक्षणका लागि कम्पाउण्ड वाल लगाउन बजेट बिनियोजन गरेको जग्गामा उपमहानगरकै एकजना
निर्धनकाे स्वास्थ्य परिक्षण शिविरबाट ४ सय ४४ जनाले सेवा पाए

निर्धनकाे स्वास्थ्य परिक्षण शिविरबाट ४ सय ४४ जनाले सेवा पाए

   
नेपालगन्ज  : निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानले शनिबार कोहलपुरमा गरेको स्वास्थ्य परिक्षण शिविरबाट ४ सय ४४ जनाले सेवा लिएका छन् । प्रतिष्ठानले रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको प्रायोजनमा कोहलपुर नगरपालिका वडा नम्बर ९ स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य पोलिक्लिनिक भवन झण्डहवामा निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो । त्यस क्रममा निःशुल्क रुपमा पाठेघर मुखको क्यान्सर तथा स्त्री
कुन प्रदेशमा कस्ताे छ कर नीति ? थाहा पाउनुहाेस्

कुन प्रदेशमा कस्ताे छ कर नीति ? थाहा पाउनुहाेस्

   
काठमाडौं । सबै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेका छन् । प्रदेशहरुले विनियोजन विधेयक तथा आर्थिक विधेयकमार्फत करका विभिन्न सहुलियत तथा नयाँ व्यवस्था ल्याएका छन् । प्रदेशको एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, ढुङ्गा, गिट्टी, बालुवालगायतका विभिन्न क्षेत्र लाग्दै आएका करका दरहरु केहीले परिमार्जन गरेका छन् भने केहीले यथावत र
नेपालगञ्ज उपमहानगरपालिकाले ‘मेयरसंग रोजगारदाता’ कार्यक्रम सुरु गर्दै

नेपालगञ्ज उपमहानगरपालिकाले ‘मेयरसंग रोजगारदाता’ कार्यक्रम सुरु गर्दै

   
नेपालगन्ज । रोजगारी प्रबद्र्धन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले 'मेयरसंग रोजगारदाता' कार्यक्रम सुरु गर्दैछ । आगामी आर्थिक बर्षदेखि सुरु गरिने यस कार्यक्रमका विषयमा आज उद्योगी व्यवसायीसंग छलफल तथा अन्तरक्रिया गरिएको छ । उद्योग व्यवसायमै तालिम दिएर कामदार पदस्थापन गर्ने लक्ष्यका साथ आगामी बजेटमा यो कार्यक्रम समेटिनेछ । नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा नेपालगञ्ज उद्योग
राती समेत भंसारकाे ब्यारियल खाेल्न माग गर्दै सिडिओको ध्यानाकर्षण

राती समेत भंसारकाे ब्यारियल खाेल्न माग गर्दै सिडिओको ध्यानाकर्षण

   
नेपालगन्ज । नेपालगन्ज भंसार कार्यालय अगाडिको ‘ब्यारियल’ रातिकाे समयमा खुल्ला राखेर स्थानीय नागरिकले भाेग्दै आएको सास्ती हटाउन नेकपा एमाले बाँकेका उपसचिव किशाेर थापाले बाँकेका प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण गराएका छन् । बुधबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भेटेर उपसचिव थापाले जमुनाह नाकाकाे ब्यारियल रातिकाे समयमा बन्द हुने भएकोले त्यसकाे करिब एक किलोमिटर वर भंसारले ब्या
नेपालका ठेकी भारत तस्करी

नेपालका ठेकी भारत तस्करी

   
नेपालगन्ज । दही जमाउन र मही पार्न नेपालमा परम्परागतरुपमा प्रयोग हुँदै आएका ठेकीहरु भारतमा तस्करी हुने गरेको पाइएको छ । पुराना ठेकीहरु संकलन गरेर अवैधबाटोबाट ठेकीहरु भारत जाने गरेको सुइको पाएपछि सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट केही ठेकीहरु बरामद गरेको छ । नेपालभित्रै ठेकीहरुको अभाव भइरहेका बेला महंगोमा बेच्ने उदेश्यले भारतमा तस्करी हुने गरेको पाइएको हो । ठेकीका निर्यातकर्ता जगदिश डाँगीका
यस्ता वडा सदस्य जसले व्यक्तिगत लगानीमा विकास गरिरहेका छन्

यस्ता वडा सदस्य जसले व्यक्तिगत लगानीमा विकास गरिरहेका छन्

   
बैजनाथ । नेपाली कांग्रेस बैजनाथका उदयमान युवा नेता तथा वडा नम्बर ४ का वडा सदस्य कर्ण कठायतले चुनावी दौरानमा प्रतिबद्धता जनाएका योजनाहरु  आफनै निजि लगानीमा मा पूरा गर्दै आएका छ्न । जनप्रतिनिधि कठायतले जनप्रतिनिधि हुनुभन्दा अगाडि देखिनै आफनो वडाका टोल टोलमा आफनै लगानीमा जनता लाई  सुबिधा पुगोस् भनेर विभिन्न भौतिक संरचना निर्माण गर्दै आइरहेका छन् । कांग्रेस बैजनाथका युवा नेता कठायतको लगानीमा बैज
नेपालगन्जमा भोलि ‘बिट द स्पिड’, हुने होइन त सहभागी ?

नेपालगन्जमा भोलि ‘बिट द स्पिड’, हुने होइन त सहभागी ?

   
नेपालगन्ज । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले टि-२० क्रिकेटलाई लक्षित गर्दै नेपालगन्जमा बिहीबार ‘बिट द स्पिड’ अभियान संचालन गर्दै छ । वर्ल्डलिंकले यस्ताे अभियान देशभरकाे मुख्य शहरमा मंगलबार ४ बजे देखी ६ बजेसम्म ‘बिट द स्पिड’ अभियान सुरु गरेकाे हाे । नेपालगन्जमा बिहीबार नेपालगन्ज बिशाल चोक नजिकैको चौरमा अपरान्ह ४ बजेदेखि ६ बजे ‘बिट द स्पिड’ हुने छ । उक्त अभियानमा क्रिकेटप्रेमीहरुले बलिङ
शिखर प्लाईउडकाे नयाँ उत्पादन बजारमा

शिखर प्लाईउडकाे नयाँ उत्पादन बजारमा

   
नेपालगन्ज । देशकै ठूलो प्लाईउड उत्पादक शिखर ग्रुप ऑफ़ इंडस्ट्रीज़ले ग्रिन पिपि प्लास्टिक कन्क्रीट शटरिङ प्लाई उत्पादन गरेकाे छ । नयाँ उत्पादनले ग्राहकदेखि कम्पनी उत्साहित छ । सबै भवन निर्माण र निर्माण सेवाको पेशाकर्मीकाे चाहाना अनुसार उत्पादित सामाग्रीले निर्माण क्षेत्रमा उत्साह थपेकाे छ । नयाँ प्लाईउडले  निर्माणमा नयाँ रुप दिने र  शटरिङ्को लागतमा ३०% भन्दाको  कम गर्ने छ । प्लास्टिक प्
‘बाँके प्रशासनको स्वेच्छाचारी कदममा अदालतको लगाम’

‘बाँके प्रशासनको स्वेच्छाचारी कदममा अदालतको लगाम’

   
नेपालगन्ज । नेपालगंज उच्च अदालत बार एशोसिएसनका कार्यसमिति सदस्य अधिवक्ता सतिशचन्द्र थारुलाई प्रहरीले पक्राउ गरेको बिषयमा अदालतले प्रहरी प्रशासनको स्वेच्छाचारी कदमका बिरुद्धमा निर्देशनात्मक आदेश जारी गरेको छ । ब्यवशायिक कामको सिलसिलामा गएका बखत गत ०८१ बैशाख २३ गते कोहलपुर स्थित भुमिसुधार तथा मालपोत कार्यालय कोहलपुरबाट अधिवक्ता थारुलाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेल नेतृत्वको