दिपेन्द्र बिष्टकाे घरदैलाे,मतदातासंग वाचा गर्दै
नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट आज बिहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का मतदाता भेटघाटमा सक्रिय रहनुभएको छ। घरदैलो र प्रत्यक्ष संवादमार्फत मतदाताको आशिर्वाद लिँदै उहाँले दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
उहाँसँगै समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुन पनि मतदाता भेटघाटमा स









