मानसरोवर तिर्थयात्रुकाे उपचार केन्द्र बन्याे हुम्ला अस्पताल
नेपालगन्ज ।
कैलाश तिर्थाटनका लागि भारतीय पर्यटक दैनिक जसाे जमुनाह नाका हुँदै नेपालगन्ज प्रवेश गरिरहेका छन् ।
यहाँका तारे हाेटलमा बास बसाईपछि हवाईजहाजबाट हुम्लाकाे सिमकाेट पुग्ने तिर्थयात्रुकाे ताँती देखिन्छ । हाेटलदेखि नेपालगन्ज विमानस्थलसम्म खचाखच भिड छ ।
कैलाश मानसरोवर तीर्थयात्रा खुलाएसँगै यसपालि पर्यटकको संख्या बढेको छ । चीनले कोरोनापछि यसपालि भारतीय पर्यटकका लागि तीर्थयात्रा खुलाएको हो









