एमसीसीकाे व्याख्यात्मक घोषणाबारे पुर्बमन्त्री राई- प्रचण्डले झुट बाेले
नेपालगन्ज- पुर्बमन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले एमसीसीले १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगर्ने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै राईले यदी एमसीसीले १२ बुँदे स्वीकार गरेमा आफूलाई चारपाटा मुडेर नेपालगञ्जको नाका कटाउन चुनौतीसमेत दिएका छन्।
उनले ‘केपीले जस्ताको तस्तै पास गर्न खोजेका थिए, मैले संशोधन गरेर पास गराएँ’ भनेर प्रचण्डले सफेद झुट बोलेको आरोप पनि









