खजुरा खानेपानी चुनाव : सतिश निरौला प्यानलका यस्ता छन् ११ बुँदे प्रतिवद्धता
बाँके, माघ २७ । बाँकेको खजुरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितीको माघ २९ गते हुने निर्वाचनका लागि सतिश निरौला नेतृत्वको समावेशी – साझा समूहले खानेपानी सुधारका लागि ११ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।
प्रतिवद्धताको पहिलो बुँदामा खजुराबजारको मुख्य सडकमा देखिएको पाइपलाइ ब्यवस्थापन समस्याको तत्काल समाधान गरिने उल्लेख गरिएको छ । थप २ वटा बोरिङका लागी यही आर्थिक बर्ष भित्र काम सम्पन्न गर्ने








