नियमित समाचार

नेपालगन्जमा दैनिक १ हजार २ सय केजी  अस्पतालजन्य फाेहर उत्पादन, नियमन गर्दै उपमहानगर

नेपालगन्जमा दैनिक १ हजार २ सय केजी अस्पतालजन्य फाेहर उत्पादन, नियमन गर्दै उपमहानगर

   
नेपालगञ्ज, मंसिर २८ । नेपालगञ्ज उप–महानगरपालिकाले शहरलाई स्वास्थ्य हवको रुपमा अघि बढाउन प्रोत्साहन र प्रवद्र्धनमा सहयोग पु¥याउने भएको छ । मंगलबार स्वास्थ्य सम्बन्धी जानकारीमुलक छलफल तथा अस्पतालजन्य फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल तथा समीक्षा कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्ज पश्चिम नेपालका तीन प्रदेशका नागरिकले स्वास्थ्य सेवा लिने सबैभन्दा ठुलो शहर भएको भन्दै यसलाई स्व
धान खरिदमा किचलो,कृषकलाई दुःख

धान खरिदमा किचलो,कृषकलाई दुःख

   
नेपालगन्ज - यस वर्ष निकै ढिलो गरि धान खरिद शुरु गरेको खाद्य व्यापार तथा कम्पनी लिमिटेडले बाँकेका ८२५ जना किसानबाट मात्रै धान खरिद गर्ने भएको छ । एक जना किसानले बढीमा ३० क्विन्टलसम्म मात्रै धान विक्रि गर्न पाउने मापदण्ड बनाएपछि कृषि ज्ञान केन्द्रले ८२५ जना किसानलाई टोकन वितरण गरेको छ । कम्पनीले बनाएको मापदण्डका कारण अधिकांश किसानले धान विक्रि गर्न नपाएको गुनासो गरेका छन् । धान खरिदका लागि
नेपालगन्ज इलेक्ट्रोनिक्स एशाेसियशनकाे अध्यक्षमा बिष्णु

नेपालगन्ज इलेक्ट्रोनिक्स एशाेसियशनकाे अध्यक्षमा बिष्णु

   
नेपालगन्ज - नेपालगन्ज इलेक्ट्रोनिकस एसोसियसन बाँकेको शनिवार  भएको तेस्रो अधिवेशनबाट सर्वसहमतरूपमा  अध्यक्ष पदमा विष्णु जोशी निर्बाचित भएका छन् । उपाध्यक्षमा जाहागिर मुसलमान, महासचिब विमालकान्त गुप्ता , सचिव सत्यनारायण वैश्य, कोषाध्यक्ष सुमन खरेल , सदस्यमा क्रमस अरुण श्रेष्ठ, एन्थेस के सी , महेन्द्र थापा, डम्बर राना, कमल बोहरा,राजेन्द्र सोनी,सुशील ठठेर,रामवृक्ष बहेलिया, लगायत निर्वाचित भएका
बाँके निकुञ्जको सिफारिसमा दुईवटा ठेकेदार कम्पनी कालोसूचीमा, १ बर्ष काम गर्न रोक

बाँके निकुञ्जको सिफारिसमा दुईवटा ठेकेदार कम्पनी कालोसूचीमा, १ बर्ष काम गर्न रोक

   
नेपालगन्ज। सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयको २२ गते बसेको बैठकले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको हो। ठेक्का लिएर सम्झौता बमोजिम काम नगरेपछि विभिन्न निकायले लेखि पठाएका आधारमा कालोसूचीमा राखिएको हो। बाँके राष्ट्रिय निकुञ्ज कार्यालयको सिफारिसमा एसएनसी निर्माण सेवा प्रालीलाई १ वर्ष र राष्ट्रिय निकुञ्ज
महाधिवेशनपछि संगठन बिस्तार अभियानमा एमाले

महाधिवेशनपछि संगठन बिस्तार अभियानमा एमाले

   
नेपालगन्ज - दलबल सहित अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा नेकपा एमाले प्रवेश गरेका पशुतिदयाल मिश्र संगठन बिस्तारमा लागेका छन् । एमालेका पुराना पुराना नेता कार्यकर्तासंग अन्तरघुलन हुँदै आक्रमकरुप संगठन बिस्तारका लागि शहरदेखि गाउँमा खटिएका छन् । पार्टी प्रवेश कार्यक्रम तीन महिना सम्म निरन्तर जारी रहने बताउँदै एमाले केन्द्रीय सदस्य मिश्रले पार्टी प्रवेश कार्यक्रममा सबैलाई सहभागी हुन अनुरोध
महिलालाई कृषि उपजको बजारीकरणमा सघाउन हेफरले किन्यो ४७ थान बोलेरो पिकअप

महिलालाई कृषि उपजको बजारीकरणमा सघाउन हेफरले किन्यो ४७ थान बोलेरो पिकअप

   
नेपालगन्ज -बाँके लगायतका जिल्लामा साना किसान दिगो विकास कार्यक्रममा महिलाहरुलाई सघाइरहेको हेफर इन्टरनेशनलले ४७ थान महिन्द्राको बोलेरो पिकअप किनेको छ। हेफर इन्टरनेशनल नेपाल साना किसानको दिगो विकासमा सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। सन् २०१८–२१ मा ‘स्ट्रेन्थेनिङ स्मलहोल्डर्स इन लाइभस्टक भ्यालू चेन–२’ परियोजना अन्तर्गत मूल्य शृंखलामा आधारित बजार प्रणाली विकास तथा प्रवर्द्धन गरी उ
नेपालगन्ज विमानस्थलबाट उडान सुरक्षा निरीक्षण अभियान शुरु हुँदै

नेपालगन्ज विमानस्थलबाट उडान सुरक्षा निरीक्षण अभियान शुरु हुँदै

   
काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षा अभिवृद्धिका लागि मुलुकभर क्षेत्रीय उडान सुरक्षा निरीक्षण गर्ने भएको छ। मुलुकमा रहेका हरेक विमानस्थलमा देखिएको प्राविधिक, भौतिक समस्या समाधान गर्ने उदेश्यले निरीक्षण गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्राधिकरको प्रमुख कार्यालयबाट स्वीकृति पाए लगत्तै निरीक्षणको काम अगाडि बढाउने तयारी रहेको जनाइएको छ। 'यो विषयमा सोमबार छलफल भएको छ। मंगलब
सर्बोच्च अदालतबारे सत्तारूढ गठबन्धनकाे बिवादित बयान-परमादेशकाे गुण तिर्ने बेला आयो

सर्बोच्च अदालतबारे सत्तारूढ गठबन्धनकाे बिवादित बयान-परमादेशकाे गुण तिर्ने बेला आयो

   
काठमाडौं । सत्ता गठबन्धनका एक प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डले असार २८ को सर्वोच्च अदालतको परमादेशको गुन तिर्नेबारे गठबन्धनमा छलफल भइरहेको बताएपछि न्याय क्षेत्रमा खैलाबैला मच्चिएको छ । प्रचण्डले बार पदाधिकारीसँगको बुधवारको भेटमा पूर्वप्रधानन्यायाधीश र बरिष्ठ अधिवक्ता तथा बारको कारण अदालतको फैसलालाई प्रभाव पारेको भन्दै त्यसको गुन तिर्ने बताएका थिए । माओवादीका केन्द्र अध्यक्ष प्रचण्ड सत्ता
सौन्दर्यकर्मी युनियन नेपालको कर्णाली प्रदेश अधिवेशन सम्पन्न

सौन्दर्यकर्मी युनियन नेपालको कर्णाली प्रदेश अधिवेशन सम्पन्न

   
सुर्खेत, १४ मंसिर -‘सौन्दर्यकर्मी श्रमिकको सरोकार, सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नाराका साथ राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ । वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले प्रमी शाक्यको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कमला बस्याल, सचिव जानुका तारुङ, सहसचिव मौसमी मल्ल, आर्थिक सचिव दुर्गा पिएस, सदस्यहर
१३ करोड बढि लगानीमा कुखुरापालन, उत्पादित कुखुराको मासु विक्रीका लागि ‘डेली चिकेन’

१३ करोड बढि लगानीमा कुखुरापालन, उत्पादित कुखुराको मासु विक्रीका लागि ‘डेली चिकेन’

   
नेपालगन्ज- नेपालकै पहिलो वातानुकुलित स्वच्छ र गुणस्तरीय तरिकाले मानव स्वास्थ्यका लागि कुनै पनि किसिमले प्रतिकुल प्रभाव नहुनेगरि रजा ग्रुपद्धारा उत्पादन गरिएका कुखुराको मासुको पहिलो आउटलेट को नेपालगञ्जमा सोमवार शुभारम्भ गरिएको छ । शाहरुख इन्टर प्राइजेजले नेपालगञ्ज बसपार्क, बाईपास रोड वडा नम्बर ४ मा ‘डेली चिकेन’ को नामले सो पहिलो आउटलेटको शुभारम्भ गरेको हो । उक्त आउटलेटमा नेपालमै पहिलो पटक अत