पशुपतिको प्रवेशले क्षेत्र नं. २ मा एमालेको शक्तिमा बढोत्तरी, संगठन विस्तारलाई केन्द्रीत गर्छु-मिश्र
बाँके – बाँकेमा व्यक्तिगतरुपमा राम्रो जनाधार भएका नेताका रुपमा परिचित छन् पशुपतिदयाल मिश्र ।
उनी जता गएपनि संगै काँधमा काँध मिलाएर हिड्ने मतदाताको संख्या ठुलो रहेको अनुमान लगाउनेहरु धेरै छन् । उद्यम, राजनीति र समाजसेवामा सक्रिय यी राजनीतिज्ञ यतिबेला एमालेमा औपचारिकरुपमा प्रवेश गर्दै छन् ।
मंसिर १ गते नेपालगन्जको मिश्रकै गाउँमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने बिशेष कार्यक्








