नियमित समाचार

उपद्रोवीको निसानामा सद्भाव

उपद्रोवीको निसानामा सद्भाव

   
सार्वजनिकरुपमा बाँकेका हिन्दू,मुस्लिम,बौद्,शिख,ईशाई जस्ता मुख्य धर्मका गुरुले सदभावको सन्देश प्रभाव गर्न कुनै कसर बाँकी राख्दैनन् । धर्म गुरुहरु एउटै मोटरसाईकलमा चढ्छन्, हातेमालो गर्दै हिड्छन् । धर्म गुरुको यस्तो एकता देशभरका लागि उदाहरणीय बनेको छ । तर एकताको सन्देश प्रभाव गर्दैगर्दा सद्भाव बिथोल्ने गरी भइरहेका घटनाले आमनागरिकलाई झस्काएको छ । नेपालगन्ज १० माघ । उपद्रोवीहरुका कारण नेपालगन्जक
शहरका भान्सामा ‘थारु आलु’

शहरका भान्सामा ‘थारु आलु’

   
नेपालगन्ज । आदिवासी थारु समुदायले लगाउने स्थानीयस्तरमा ‘घरैया’ समेत भनिने थारु आलु शहरमा अत्यधिक रुचाउन थालिएको छ । खानमा स्वादिलो भएका कारण याे आलु किन्नेको ताँती नै लाग्छ भने यसले राजधानी काठमाडौंसम्म बजार लिएको छ । माग बढेकाे र थोरै मेहनेतमै धेरै फल्ने स्थानीय जातका आलु लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय किसानले त्यसका संरक्षणमा जुटेका हुन् । उनीहरुले दुई कठ्ठादेखि पाँचकठ्ठा जग्गामा थारु
नेपालगन्ज भंसारलाई लक्ष्य भेटाउनै मुस्किल

नेपालगन्ज भंसारलाई लक्ष्य भेटाउनै मुस्किल

   
आयातको कमीले देशभरका भंसार जस्तै नेपालगन्जमा पनि लक्ष्य भेट्न चुनौती भएको छ । तर गत आर्थिक वर्ष भन्दा राजश्व असुली अलि बढि नै संकलन भएको छ । –पूर्णप्रसाद लम्साल, सूचना अधिकारी नेपालगन्ज ९ माघ । चालु आर्थिक वर्ष २०८०÷०८१ को पुष मसान्तसम्म पनि नेपालगन्ज भंसार कार्यालयले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन् । देशभरका भंसार कार्यालय जस्तै लक्ष्य यो भंसारले पनि राजश्व संकलनको लक्ष्य भेट
नेपालगन्जमा पहिलाे पटक म:म फेस्टिवल हुँदै

नेपालगन्जमा पहिलाे पटक म:म फेस्टिवल हुँदै

   
नेपालगन्ज ८ माघ । सिद्धार्थ कटेज नेपालगन्जले यहि माघ ११, १२, १३ गते मम फेस्टिबल आयोजना गर्न लागेको छ । फेस्टिबलमा ममका पारखीहरुका लागि बिभिन्न फरक फरक स्वादका ३० भन्दा धेरै प्रकारका मम राखिने सिद्धार्थ समुहका प्रबन्धक केशव न्याैपानेले बताए । उत्पादनहरुलाई प्रमोशन गर्ने उद्देश्यले मम फेस्टिबलमा फापर, कोदो, तरुल, हिउदे सिमी, केरा, लगायत बिभिन्न स्थानिय परिकारबाट बनेका बिभिन्न स्वादका ममका
चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाद्वारा सामूहिक आगो ताप्ने व्यवस्था

चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाद्वारा सामूहिक आगो ताप्ने व्यवस्था

   
नेपालगन्ज । शीतलहरसंगै चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण सुरु गरेर सामूहिक आगो ताप्ने धुनी व्यवस्था गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बुधवार  विहानैदेखि दाउरा वितरण सुरु गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगी, नगर प्
उत्पादन नै नगरी मिसन मसुरो कार्यक्रम अलपत्र

उत्पादन नै नगरी मिसन मसुरो कार्यक्रम अलपत्र

   
बाँके । बार्षिक २० हजार मेट्रिक टन मसुरो उत्पादन गर्ने दिर्घकालीन योजना सहित बाकेमा २०७३ सालमा शुरु गरिएके मिसन मसुरो’ कार्यक्रम बेपत्ता जस्तो अवस्थामा छ । एकपटक खेती नै नगरी बन्द भएको कार्यक्रम शुरु गर्नु त कहाँ हो कहाँ कुनै पनि सरोकारवाला निकाय अपनत्व समेत लिन तयार छैनन् । तत्कालिन अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघले बिभिन्न गैरसरकारी संस्थाको सहयोगमा देशका बिभिन्न जिल्लामा एक जिल्ला ए
भालुवाङमा बस दुर्घटना, १२ को मृत्यु १९ घाइते

भालुवाङमा बस दुर्घटना, १२ को मृत्यु १९ घाइते

   
नेपालगन्ज । नेपालगञ्जबाट काठमाडौँतर्फ आइरहेको यात्रु बस दाङको भालुवाङमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यु बस शुक्रबार राति दुर्घटना भएको हो। पाँच जनाको घटनास्थलमै र ७ जनाको उपचारार्थ लैजादैगर्दा र अस्पतालमा यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ। दाङ र अर्घाखाँची जोड्ने पुलबाट बस राति १० बजेतिर राप्ती नदीमा खसेको जिल्ला प
सामान वैध की अवैध ? महिना पुग्दा पनि सकिएन अनुसन्धान

सामान वैध की अवैध ? महिना पुग्दा पनि सकिएन अनुसन्धान

   
बाँके । गत मंसिर २९ गते सशस्त्र प्रहरीले नेपालगन्जको न्यूरोडमा भंसारबाट पास भएर आएको सामान सहितको ट्रक बरामद राजश्व चुहावटको आशंकामा नियन्त्रणमा लियो । उक्त ट्रक नियन्त्रणमा लिने क्रममा सडकमै उद्योगी,व्यवसायी र प्रहरीबिच घण्टौं लफडा भएको थियो । तिव्र बिवाद र सार्वजनिक चासोको बिषय समेत भएको उक्त प्रकरणको अनुसन्धान महिना दिन पुग्नै लाग्दा समेत सकिएको छैन । उक्त बिवाद पछि नेपालगन्ज भंसारबाट
तस्करी बढ्यो, चामल आयात घट्यो

तस्करी बढ्यो, चामल आयात घट्यो

   
बाँके २६ पुष । भारत सरकारको कर र अवैधरुपमा चामल भित्रिन थालेपछि बैधानिकरुपमा नेपालगन्ज नाका हुँदै चामलको आयात धेरै घटेको छ । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिरसम्मको तथ्यांकलाई मात्रै केलाउने हो भने बिगत भन्दा चामल आयात भएको देखिन्छ । नेपालगन्ज भंसार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको मंसिरसम्म यो नाका हुँदै रु एक अर्व ८२ करोड ५२ लाख २९ हजार मूल्यको ३२ हजार ३८ मेट्रिक टन चामल आयात भएक
लम्पी स्किनले दूध उत्पादन घट्यो

लम्पी स्किनले दूध उत्पादन घट्यो

   
बाँके २२ पुष । लुम्बिनी प्रदेशमा पशुमा लाग्ने लम्पी स्किन रोगका कारण दूध उत्पादन घटेको छ । लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयका अनुसार यस रोगका कारण प्रदेशका १२ जिल्लामा ५ हजार बढि पशु मरेका थिए । निर्देशनालयका अनुसार प्रदेशमा पहिलो पटक २ साउन २०७७ मा पशुमा यो रोगको संक्रमण देखिएको थियो । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो भने दश हजार बढ