बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन नेपालगन्जकाे बजारमा बिक्री शुरु (भिडियो)
बाँके । ग्लोबल डेरी प्रालीले बुद्धभूमि 'ब्राण्ड'का दुग्ध उत्पादन बाँके,बर्दियामा बिहीबारदेखि बेच्न शुरु गरेकाे छ । लुम्बिनी प्रदेशका पुर्व कृषि मन्त्री एवं सांसद भण्डारीलाल यादवले वितरण केन्द्रको उद्घाटन गर्नुभयाे ।
https://youtu.be/JFDtTq685bE?si=Rxg3nRMa5_77-47T
पश्चिमकाे प्रमुख शहर नेपालगन्ज मार्फत यि दुबै ठाउँमा आफ्नो उत्पादनकाे बजारिकरण शुरु गर्न लागिएको उद्योगका प्रबन्ध निर्देशक जनक न्य









