नियमित समाचार

रजत जयन्तीका सहभागी र सहयोगीलाई युनाइटेडकाे धन्यवाद

रजत जयन्तीका सहभागी र सहयोगीलाई युनाइटेडकाे धन्यवाद

   
रजत जयन्ती समारोह सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। यस ऐतिहासिक अवसरलाई भव्य, सभ्य र स्मरणीय बनाउन विभिन्न क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, सुझाव र सहभागिता जनाउनुहुने सबैप्रति हामी कृतज्ञ छौं। अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी, स्थानीय समाजसेवी, सहयोगी संघ–संस्था तथा सम्पूर्ण शुभेच्छुकहरूबाट प्
चुनाव सकिएपछि पेट्रोलियम पदार्थकाे मूल्यमा भारी वृद्धि

चुनाव सकिएपछि पेट्रोलियम पदार्थकाे मूल्यमा भारी वृद्धि

   
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्ग अन्त
खाद्यमा चामल ‘स्टक’,किन्न कति पुगे ग्राहक ?

खाद्यमा चामल ‘स्टक’,किन्न कति पुगे ग्राहक ?

   
नेपालगन्ज । किसानबाट खरिद गरेकाे धान प्रशाेधन गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल बेच्दै आएको छ । तर त्याे चामलले बजार पाउन सकेकाे छैन । किसानकाे उत्पादन सुरक्षित गर्न खाद्यले बजार मूल्य भन्दा धेरैमा धान खरिद गर्छ । त्यसैले पनि उसले बेच्ने चामल बजार भाउ भन्दा थाेरै महंगो हुने भए पनि स्वादिष्ट हुन्छ । नियमित ग्राहकले असाध्यै रुचाउने गरेकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी ल
मध्यपूर्वकाे तनावले नेपालमा पर्नसक्ने असर र लिनुपर्ने रणनीति

मध्यपूर्वकाे तनावले नेपालमा पर्नसक्ने असर र लिनुपर्ने रणनीति

   
मध्यपूर्वमा भइरहेको हालको तनाव र युद्धका प्रमुख कारण, संलग्न देशहरू, नेपालमा पर्ने प्रभाव र नेपालले अपनाउनुपर्ने रणनीति यस्तो देखिन्छन । १. मध्यपूर्व युद्धका मुख्य कारणहरू - इजरायल–प्यालेस्टाइन दीर्घकालीन विवाद: भूमि, राज्यको मान्यता र सुरक्षा सम्बन्धी दशकौँ पुरानो द्वन्द्व। - धार्मिक र ऐतिहासिक संवेदनशीलता: जेरुसेलम जस्ता स्थानहरू तीन धर्म (यहूदी, मुस्लिम, क्रिश्चियन) का लागि पवित्र। - क्षे
मध्यपूर्वकाे तनावले नेपालगन्जका उद्योग ठप्प

मध्यपूर्वकाे तनावले नेपालगन्जका उद्योग ठप्प

   
नेपालगन्ज । अमेरिका-इजरायल र इरानबिचको तनावले मध्यपूर्वमा युद्ध चर्किएको छ । यसले प्रत्यक्षरुपमा नेपाली उद्योगहरुलाई समस्या पारिरहेको छ । उद्योगमा कच्चापदार्थकाे अभाव हुन थालेकाे छ भने धेरैले उत्पादन कटाैती गरेका छन् । यस्तै परिस्थिति अझै केही दिनसम्म भइरहे उद्योग बन्द गर्नुपर्नेसम्मकाे अवस्था आइलागेकाे उद्योगीहरु बताउँछन् । बिशेष गरि पेट्रो केमिकल उद्योगलाई धेरै समस्या उत्पन्न भएको हाे। नेपाल
गहुँको समर्थन मूल्य तोक्ने यस्ताे छ तयारी

गहुँको समर्थन मूल्य तोक्ने यस्ताे छ तयारी

   
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएको छ। किसानलाई उचित मूल्य सुनिश्चित गर्न मन्त्रालयले कृषि विभागमार्फत विभिन्न १० जिल्लामा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। विभागले अध्ययनका क्रममा गहुँ उत्पादनमा लाग्ने खर्च तथा बिउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्
नेपालगञ्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया

नेपालगञ्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया

   
नेपालगञ्ज । भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले एक शैक्षिक कार्यक्रम आयोजना गरेको छ। https://youtu.be/ZeacckJYcOM?si=8OPZLBwwTpOtoAhs ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रम शुक्रबार साँझ नेपाल
बगर हरियाली बनाउँदै किसान,छैन कतैबाट प्रोत्साहन

बगर हरियाली बनाउँदै किसान,छैन कतैबाट प्रोत्साहन

   
नेपालगन्ज । बर्खाको समयमा कहीँकतै केही पनि नदेखिने गरी नदीले ढाक्ने बाँकेकाे राप्ती नदीको बगर हिँउदमा भने राप्तीसाेनारीका स्थानीयका लागि बरदानजस्तै बनेको छ । नदीले ढाकेको र कटान गरेर छाडेको पचासौँ बिगाह जग्गामा अहिले तर्बुजा, काँक्रा, लौका, फर्सी, करेला फलेका छन् । बगर खेतीबाट राम्रो आम्दानी गर्ने किसानले राज्यले मल बिउमा सहयोग गर्नुपर्ने आवाज उठाएका छन् । https://youtu.be/bb9QuMGPQbs?si=CL5cM
सशस्त्र प्रहरीले यसरी बिदाई गर्‍यो निर्वाचन प्रहरी (फाेटाे फिचर)

सशस्त्र प्रहरीले यसरी बिदाई गर्‍यो निर्वाचन प्रहरी (फाेटाे फिचर)

   
नेपालगन्ज । सशस्त्र प्रहरी बल नेपाल अन्तरगत बाँकेमा खटिएका निर्वाचन प्रहरीलाई बिदाई गरिएको छ । सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति भिमबहादुर चन्द र सशस्त्रकै ४२ रिजर्भ गणका गणपति श्याम रावतकाे उपस्थितिमा आयोजित कार्यक्रमकाबीच उहाँहरुलाई बिदाई गरियो । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सशस्त्र प्रहरीमा बाँकेमा ३ सय ३ निर्वाचन प्रहरी खटाइएको थियो । उहाँहरुलाई जिल्लाको विभिन्
‘राम्रोसंग भाषा पढेर मात्रै जापान जानुहाेस्’-बिनाेज बास्तोलासंग भिडियो अन्तरवार्ता

‘राम्रोसंग भाषा पढेर मात्रै जापान जानुहाेस्’-बिनाेज बास्तोलासंग भिडियो अन्तरवार्ता

   
नेपालगन्ज । भाषाकै कारण जापान जाने नेपालीहरुले अनेक समस्यामा झेल्दै आएका छन । यस्ताे किन हुन्छ ? यिनै बिषयमा 'सुवि इजुकेशन भिषा सर्भिस'का सिइओ बिनाेज बास्ताेलासंग संवाद गरेका छाैं ।   https://youtu.be/6JKuLU00tRA?si=VNtL_ACVxzY3BIeN