बास्तविकता छोपेर प्रधानमन्त्रीलाई नक्सा विवादमा पार्न खोज्ने षडयन्त्रको यसरी भयो पर्दाफास
प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंका अवसरमा ट्वीटरबाट दिएको शुभकामना सन्देशमा राखिएको नेपालको निशान छाप र त्यसमा प्रयोग भएको देशको नक्साबारे सामाजिक सञ्जालमा उठेको प्रश्नलाई प्रधानमन्त्रीको सचिवालयले अफवाह फैलाउने प्रयासु भनेको छ।
सो निशानछापमा प्रयोग भएको नक्सा लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा नभएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको आलोचना भएको थियो। कतिपय सञ्चारमाध्यमले स

![हरेक नागरिकको परीक्षण र उपचारको प्रबन्ध गर्छौ-प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठ]](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2020/10/KP_Oli_1_6CjvX76T61.jpg?resize=665%2C365&ssl=1)






