‘हाम्रो नेपाली किबोर्ड’मा दशैँ विशेष स्टिकर, यसरी गर्न सकिन्छ प्रयोग
नेपाली भाषामा आफ्ना कुराहरु लेख्न प्रयोग गरिने लोकप्रिय मोबाइल एप्लिकेशन ‘हाम्रो नेपाली किबोर्ड’ले दशैँ विशेष स्टिकरहरु सार्वजनिक गरेको छ । बडा दशैँ, तिहार तथा छठ लगायतका नेपालीका ठूला चाडपर्वहरुलाई ध्यानमा राख्दै एपमा आकर्षक स्टिकरहरु थप गरिएको हो ।
यससँगै हाम्रो किबोर्डका प्रयोगकर्ताले यस विशेष समयमा खोजेजस्तो नेपालीपन समेटिएका मौलिक स्टिकरहरु प्रयोग गर्न सक्ने छन् । कम्पनीका अनुसार चाडबा








