नियमित समाचार

सरकारी अड्डामा गैरनागरिकको २५ वर्षदेखि रजाई

सरकारी अड्डामा गैरनागरिकको २५ वर्षदेखि रजाई

   
नेपालगन्ज । भंसार नजिकै रहेको पशु क्वारेन्टाईन कार्यालय बाँकेको होल्डिङ यार्डको भवन २५ बर्षदेखि एउटा परिवारको नियन्त्रणमा । उक्त परिवारबाट सरकारी भवन नियन्त्रणमुक्त बनाउन सरोकारवाला निकायलाई हम्मेहम्मे परेको छ । कयौंपटक प्रयास गर्दा समेत भवन खाली गर्न नसकिएको पशु क्वारेन्टाइनका अधिकारीहरु बताउँछन् । अतहर हुसेन शेष नाम गरेका व्यक्ति होल्डिङ यार्ड रेखदेखको काम गर्थे । उनी कस्ता कामदार थिए भन्
(प्यान नम्बर) लिने करदाताको संख्या ५७ लाख ९७ हजार ३४६

(प्यान नम्बर) लिने करदाताको संख्या ५७ लाख ९७ हजार ३४६

   
काठमाडौं। अर्थ मन्त्रालयले हालसम्म मुलुकमा स्थायी लेखा नम्बर (प्यान नम्बर) लिने करदाताको संख्या ५७ लाख ९७ हजार ३४६ पुगेको विवरण सार्वजनिक गरेको छ। सबै किसिमका करदाता गरेर २०७९ कात्तिकसम्म ५५ लाख ५४ हजार २६ जना करदाता रहेकामा १ वर्षमा २ लाख ४३ हजार ३२० करदाता थपिएपछि यस्तो संख्या करिब ५८ लाख पुगेको हो। मन्त्रालयका अनुसार एक वर्षे अवधिमा करिब २ लाख व्यक्तिगत करदाता थपिएका छन्। २०७९ कात्तिक
निर्यात व्यापार निरन्तर घट्दाे

निर्यात व्यापार निरन्तर घट्दाे

   
काठमाडौं। नेपालमा निर्यात व्यापार निरन्तर घट्दो क्रममा रहेको देखिएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ५ महिना (साउन–मंसिर) को तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.९६ प्रतिशत रहेको छ । आयातको हिस्सा ९१.०४ प्रतिशत रहेको छ । तथ्यांक अनुसार मंसिरसम्म ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमध्ये निर्यात मात्र ६३ अर्ब २० करोड रुपैयाँको मात्र भएको छ । ज
कृष्णा केसी मन्त्री नियुक्त,आज सपथ

कृष्णा केसी मन्त्री नियुक्त,आज सपथ

   
नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादीबाट बाँकेकी सांसद कृष्णा केसी र मुख्यमन्त्री चौधरीले कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा) लाई मन्त्रीमा नियुक्त गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए । केसीलाई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय र राणालाई पर्यटन तथा यातायात व
प्रदीप सापकोटाकाे अध्यक्षतामा नेपालगन्ज साइक्लिङ क्लबको नयाँ कार्यसमिती चयन

प्रदीप सापकोटाकाे अध्यक्षतामा नेपालगन्ज साइक्लिङ क्लबको नयाँ कार्यसमिती चयन

   
नेपालगन्ज । नेपालगन्ज साइक्लिङ क्लबको अध्यक्षमा प्रदीप सापकोटा निर्वाचित भएका छन् । शनिबार नेपालगन्जमा भएको चाैथाे अधिवेशनबाट सापकाेटाकाे नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको हाे । क्लबकाे बरिष्ठ उपाध्यक्षमा सुरेन्द्र दिप कार्की , उपाध्यक्षमा कविराम बुढाथोकी, सचिवमा इन्द्र गिरी, कोषाध्यक्ष राजेश गुप्ता , सह - सचिव दिपक मल्ल निर्वाचित भएका छन् । सदस्यमा प्रेम केसी,बाबुराम बिश्वकर्मा,निरज
धान खरिदको लक्ष्य ५१ हजार कुईण्टल, खरिद जम्मा ८ हजार कुईण्टल

धान खरिदको लक्ष्य ५१ हजार कुईण्टल, खरिद जम्मा ८ हजार कुईण्टल

   
नेपालगन्ज ६ पुष । राम्रो मूल्यमा खरिद गर्दा पनि बाँकेका धेरै कृषकले नेपालगन्जस्थित खाद्यन व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बेचेको पाइएन् । धान नपाएपछि कम्पनीको लक्ष्य नभेटाउने भएको छ । कम्पनीका प्रमुख रामशरण लामिछानेका अनुसार, बाँकेमा ५१ हजार कुईण्टल धान खरिद गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म आठ हजार कुईण्टल मात्रै धान खरिद गरिएको छ । लिमिटेडले गत मंसिर ६ गतेबाट धान खरिद शुरु
कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु

   
नेपालगन्ज । कोहलपुर नगरपालिका वडा नं.९ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रति ऐलानी जग्गाको नापजाँच सुरु भएको छ । वडा नं.९ को रोड पश्चिमको चटार क्षेत्रबाट जग्गाको नापजाँच सुरु भएको हो । जग्गाको नापजाँच र निस्सा वितरण सँगसँगै गरिने वडाले जनाएको छ । निस्साको प्रमाणपत्र प्राप्त गरेकाहरुको नगरपालिकाबाट खटिएको प्राविधिक टोलिले जग्गा नापजाँच गर्नेछ । त्यसका लागि वडाले निस्सा
नेपालगन्ज उपमहानगरमा पाँच थरी भत्ता, तीन थरी इन्धन खर्च

नेपालगन्ज उपमहानगरमा पाँच थरी भत्ता, तीन थरी इन्धन खर्च

   
नेपालगन्ज । उपमहानगरपालिकामा बिभिन्न पाँच शिर्षकमा भत्ता वितरण गर्ने गरेको पाइएको छ भने तीन थरी शिर्षकमा इन्धन खर्च दिने गरिएको छ । पालिकाहरुले भत्ता र इन्धनमा मितिव्यता नअपनाउने गरेको भन्दै आलोचनाका स्वरहरु सुनिने गरेका छन् । मंगलवार उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को मंसिर महिनासम्मको आयव्य विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा उल्लेख भए अनुसार,स्थानीय भत्ता, कर्मचारी बैठक
ग्रिल तथा स्टिल व्यवसायी महासंघको लुम्बिनी प्रदेश भेला बुटवलमा हुने

ग्रिल तथा स्टिल व्यवसायी महासंघको लुम्बिनी प्रदेश भेला बुटवलमा हुने

   
नेपालगन्ज । ग्रिल तथा स्टिल व्यवसायी महासंघको लुम्बिनी प्रदेश भेला बुटवलमा हुने भएको छ । यही पुस ७ गते शनिबार हुने भेलामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट प्रतिनिधि सहभागी हुँदैछन् भने देशभरका ५० जिल्लाबाट प्रतिनिधिहरु अतिथीको रुपमा सहभागी हुँदैछन् । भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष अशोक बर्माले जानकारी दिए । सम्मेल
अण्डरवर्ल्ड डन दाऊद पाकिस्तानमा अस्पताल भर्नाले तात्तियो भारतीय मिडिया

अण्डरवर्ल्ड डन दाऊद पाकिस्तानमा अस्पताल भर्नाले तात्तियो भारतीय मिडिया

   
नेपालगन्ज । भारतीय मिडियाका अनुसार, ‘मुम्बई आक्रमणका अभियुक्त एवं अण्डरवर्ल्ड डन दाऊद इब्राहिम यति बेला अस्पताल भर्ना भएका छन् । लाइभ हिन्दुस्तानका अनुसार, उनलाई पाकिस्तानमा विष दिइएको आशंका छ । दाउदको उपचार अहिले पाकिस्तानको ठूलामध्येको शहर कराचीस्थित अस्पतालमा भइरहेको छ । यद्यपि, यसबारे आधिकारिक पुष्टि भने भएको छैन । उनको अवस्था कस्तो छ भन्नेबारे पनि कुनै औपचारिक जानकारी बाहिरिएको छैन ।