बाँकेमा मुर्रा भैंसीको ब्यवसायिकपालन प्रयास,एउटैले दिन्छ दैनिक १६ लिटर दुध (भिडियो)
बाँके । मुर्रा राँगाकाे चर्चा त धेरैले सुनेकै हाे । तर नेपालमा मुर्रा भैंसकाे ब्यवसायिक पालन पनि भइरहेकाे छ ।
नेपालगन्ज-१७ का कादरी फार्मका संचालक अहमद हुसेन कादरीले आफ्नो फर्ममा मुर्रा भैंसी ल्याएका छन् ।
बिस्तृत भिडियोमा हेर्नुस्
https://youtu.be/7kHZe4s31fM?si=m-bwao2dffx14o1Q









