पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण
नेपालगन्ज २४ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना पोजिटिभ भएको छ । उनले फेसबुक मार्फत उक्त जानकारी दिएका हुन ।-
गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो ।
आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ









