नियमित समाचार

राप्ती गाउँपालिकाका अध्यक्ष भन्छन-भालुवाङ राजधानी थेग्न सक्ने इतिहास बोकेको ठाउँ हो

राप्ती गाउँपालिकाका अध्यक्ष भन्छन-भालुवाङ राजधानी थेग्न सक्ने इतिहास बोकेको ठाउँ हो

   
नेपालगन्ज १६ असोज :  भालुवाङलाई प्रदेश ५ को स्थायी राजधानी तोक्ने निर्णय निर्णयसंगै त्यहाँ सर्बसाधारणमा खुसियाली छाएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले अपेक्षा गरे अनुसार नै निर्णय भएको बताउँदै स्वागत गरे । उनले प्रदेश सरकारले निर्णय गरी पेश गरेको प्रस्ताव संसदले पारित गर्ने बिश्वास व्यक्त गरे । अर्थपेजसंग कुराकानी गर्दै उनले आफुहरुले एक हजार बिगाह जग्गा दिने प्रस्ताव न

प्रदेश ५ अब : नाम लुम्विनी, राजधानी भालुवाङ

   
नेपालगन्ज १६ असोज :  प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको राप्ती गाउँपालिकास्थित भालुवाङमा रहने गरी प्रस्ताव गरिएको छ । यसैगरी प्रदेशको नाम लुम्बिनी रहने गरी प्रदेश सभामा प्रस्ताव पेश भएको हो । शुक्रबार बसेको प्रदेश सभाको ६ औं अधिवेशन तथा २९ औं बैठकमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेका हुन् । प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित गरेपछि प्रदेशको
भालुवाङलाई राजधानी बनाउने निर्णय न्यायोचित : आईपी खरेल

भालुवाङलाई राजधानी बनाउने निर्णय न्यायोचित : आईपी खरेल

   
नेपालगन्ज २६ असोज :  प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ । प्रदेशको
दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

   
बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए ।
विद्युतको काम वर्षौसम्म लट्काउने ठेकेदारले उल्टो मुद्दा हाले, फेरी काम अवरुद्ध हुनेमा स्थानीय चिन्तित

विद्युतको काम वर्षौसम्म लट्काउने ठेकेदारले उल्टो मुद्दा हाले, फेरी काम अवरुद्ध हुनेमा स्थानीय चिन्तित

   
नेपालगन्ज १६ असोज :  राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतीकरणको काम गर्ने जिम्मा लिएर वर्षौसम्म अलपत्र पार्ने एउटा ठेकेदार कम्पनीले आफुलाई अन्याय परेको दावी सहित अदालतमा मुद्दा दर्ता गरेका छन् । २०६९ सालमा राप्तिसोनारीको बैजापुर र साबिकको नरैनापुरको ४ नम्बर वडामा विद्युतिकरणको जिम्मा लिएको ठेकेदार कम्पनीले हाल सम्म पनि काम नगरेको भन्दै प्राधिकरणले उसको ठेक्का रद्ध गरेको थियो । ठेकेदार
प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत

   
  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो । प
प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दियाका मोतीप्रसाद शर्मा नियुक्त

प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दियाका मोतीप्रसाद शर्मा नियुक्त

   
नेपालगन्ज १६ असोज :  प्रदेश मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले गरेका निर्णयहरु : १. प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने । २. कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने । यस अघि १० करोड रुपैंया राखेर कोष स्थापना गरिएको थियो । ३. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय
सुर्खेत एयरपोर्ट विस्तार गर्न प्रदेश सरकार र प्राधिकरणबीच सम्झौता

सुर्खेत एयरपोर्ट विस्तार गर्न प्रदेश सरकार र प्राधिकरणबीच सम्झौता

   
काठमाडौं। सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ । नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणा अन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य गराउन कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबी
लोकसेवाका सबै भर्ना र परीक्षा सुरु गर्ने सरकारको निर्णय

लोकसेवाका सबै भर्ना र परीक्षा सुरु गर्ने सरकारको निर्णय

   
सरकारले कोभिड–१९ का कारण रोकिएका सबै भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले गत आर्थिक वर्षमा रोकिएका तथा यो आर्थिक वर्षमा सुरु हुन नसकेका कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई सहमति दिएको हो । कोरोनाको जोखिम तथा खर्च कटौतीका लागि भन्दै सरकारले गत वैशाखमा सबै भर्ना रोकेको थियो । राज्य सञ्चालनका आधारभूत कुराहरूलाई निरन्तरता दिनुपर्ने भएकाले स
थप कोभिड बेड बनाउन बाँकेका स्थानीय तहले रु १ करोड दिने

थप कोभिड बेड बनाउन बाँकेका स्थानीय तहले रु १ करोड दिने

   
नेपालगन्ज १६ असोज :  बाँकेका स्थानीय तहका प्रमुखहरु सहित बिहिवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकलेभेरी अस्पतालमा तत्काल थप ७५ बेडको कोरोना वार्ड संचालन गर्ने निर्णय गरेको छ । त्यसका लागि बाँकेका सबै स्थानीय तहले रु १ करोड उपलब्ध गराउने सहमति गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले जानकारी दिए । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा संक्रमितको संख्या बढ्दै गएपछ