भाखा नाघ्दैमा ऋण असुली प्रक्रिया अगाडि नबढाउन राष्ट्र बैंकको निर्देशन,तर खराब कर्जामा राख
काठमाडौं। कर्जा सापटको वर्गीकरणमा सामान्य हेरफेर गरिएको छ। सुक्ष्म निगरानी अन्तर्गत नवीकरण नभइ अस्थायी रुपमा भुक्तानी अवधि बढाइएका अल्पकालीन वा चालु पुँजी कर्जाु पर्छन्। अब भने बढीमा ९० दिनसम्म भुक्तानी अवधि बढाइएका अल्पकालीन तथा चालु पुँजी कर्जा सुक्ष्म निगरानीमा पर्ने छन्।
नेपाल राष्ट्र बैंकले मंगलबार साँझ एकीकृत निर्देशन जारी गर्दै यस्तो ब्यवस्था गरेको हो।
असल कर्जा सम्बन्धि ब्यवस्थाम









